५ मंसिर, कोहलपुर । बाँकेको कोहलपुरमा आकस्मिक गर्भनिरोधक इसिपी (इमरजेन्सी कन्ट्रासेप्टी पिल्स) को प्रयोग बढ्दै गएको छ । महिलालाई असुरक्षित यौन सम्पर्क भएको वा साधन असफल भएको अवस्थामा...
५ मंसिर, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका-२ नवाजी गाउँका ४२ वर्षीय किसान प्रेम कश्यपले गाउँपालिकासँग भाडामा लिएको तालबाट दोहोरो आम्दानी गर्दै आएका छन । किसान कश्यपले जानकी गाउँपालिकासँग गाउँमै रहेको १५ कठ्ठाभन्दा बढी क्षेत्रफल भएको ताल भाडामा...
४ मंसिर, काठमाण्डौं । आफूलाई अभियन्ता दाबी गर्ने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको...
४ मंसिर, काठमाण्डौं । यही मंसिर १५ गतेबाट हुने नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एनपीलएको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ड्सबीच हुने भएको छ। उनीहरूबीचको...
४ मंसिर, नेपालगन्ज । संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को हृदयघातले निधन भएको छ। छातीमा असहज भएपछि आफै रिक्सा चढेर अस्पतालतर्फ गएका हाजी भोला अस्पताल नपुग्दै अवस्था असहज भएर गम्भीर अवस्थामा पुगेका थिए । पारिवारिक स्रोतका अनुसार, नेपालगन्ज...
३ मंसिर, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धानमा नयाँ विषयले प्रवेश पाएको छ । नेपाल बसेर अमेरिकामा गैरकानुनी रूपमा रकम (हुन्डी) पठाएको विषयमा पनि उनीमाथि अनुसन्धान हुने भएको छ ।...
३ मंसिर, कोहलपुर । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा ६ वटा दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट अमिन थारु, एमालेबाट विष्णुप्रसाद देवकोटा, नेकपा माओवादीबाट शेरबहादुर थारुले उम्मेदवार दर्ता गराएका छन्...
३ मंसिर, नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित धम्बोझीमा रहेको कृषि विकास बैंकको भवनमा ईन्जिनियरिङ संकायको पढाई हुने भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयले उक्त भवनलाई प्रयोगमा ल्याउने भएको छ । कृषि विकास बैंकको तत्कालीन क्षेत्रीय कार्यालय रहेको...
३ मंसिर, कोहलपुर । बाँकेको कोहलपुर-नेपालगन्ज सडक खण्ड अन्तर्गत रामनगरस्थित बीच सडक (ग्रिन बेल्ट)मा हुर्किएका बिरुवा काट्ने लक्ष्मीप्रसाद भुसाल धरौटीमा रिहा भएका छन् । बाँके जिल्ला अदालतले उनलाई ७ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । गत भदौ २४ गते राति...
२ मंसिर, नेपालगन्ज । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) बाँकेको अध्यक्षमा यज्ञराज जोशी निर्वाचित भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न महासंघको २२औं वार्षिक साधारणसभाले जोशीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । क्यान बाँकेको...