समाज


नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै...

  • नेकपा (एमाले)को केन्द्रीय सदस्य प्रभु साहले एमालेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे माग पेस गरेका छन् । उनले आज तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा आफ्नो तर्फबाट ८ बुँदे माग पेस गरेको र उक्त मागको सम्बोधन नभए आफूले एमाले...

  • नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका...

  • कोरोना संक्रमणबाट बारबर्दिया नगरपालिका वडा नम्बर ३ बर्दियाका वडा अध्यक्ष सुर्य बहादुर थारु (कमल) को निधन भएको छ । उनको कोभिडका कारण बिहिबार निधन भएको नगरप्रमुख दुर्गा बहादुर थारु (कविर) ले जानकारी दिएका छन । कविरले आफनो सामाजिक संञ्जाल फेसबुकमा लेखेका...

  • बाँकेमा नयाँ साहित्यीक संस्था गठन गरीएको छ । जिल्लामा रहेका साहित्यकारहरुको भेलाले 'सिर्जना कला साहित्य प्रतिष्ठान' गठन गरेको हो । गत साता नेपालगन्जस्थित महेन्द्र पुस्तकालयमा भएको भेलाले शशिराम कार्कीको अध्यक्षतामा प्रतिष्ठानको १४ सदस्यीय तदर्थ...

  • दशैं खर्चको जोहो गर्न राउटेका मुखीया बाँकेको कोहलपुर आईपुगेका छन । बुधबार कोहलपुर आईपुगेका राउटेका मुखीया भद्र बहादुर शाहीले कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतसँग भेट गरेका छन । भेटका क्रममा राउटे समुदायका मुखीयाको टोलीले कोहलपुरका मेयर रावतसँग...

  • सरकारले ४० वर्ष उमेर समूह माथिका ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गर्ने भएको छ । देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहसचिव डा. कृष्ण पौड्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य...

  • विभिन्न कलेजहरुको नाममा करोडौ रुपैयाँको ठगिमा पक्राउ परेका सञ्जय झा कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडौँको आदेशमा पुरपक्षमा थुनाको लागि झालाई कारागार चलान गरिएको हो । शिक्षा मन्त्रालयमा पहुचको कारण विभिन्न काम मिलाई दिने र अनेकौ प्रलोभन देखाइ...

  • सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अंकको सुधार देखिएको छ । यस अघि मंगलबार नेप्से परिसूचक १३ अंकले बढेको थियो । नेप्से परिसूचक १०४ दशमलव ८८ अंकले बढेर २ हजार ८ सय १६ दशमलव ९५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार...

  • सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका-१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरेका हुन् । प्रहरीका अनुसार वडाध्यक्षको...