१५ माघ, कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त शिक्षा सम्बन्धि अध्ययन/अध्यापन सुरु भएको छ । गत श्रावण ४ गतेदेखी डेन्टल अस्पताल सुरु गरेको कलेजले दन्त स्वास्थ्य...
१५ माघ, कोहलपुर । सामुदायीक बनमा घाँस काट्न गएका एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । बाँँकेको कोहलपुर नगरपालिका १२ मा रहेको रक्षा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानिय बालकको विद्युत्तीय करेन्ट लागेर ज्यान गएको हो । मंगलबार दिउँसो १२स्४५...
१५ माघ, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले खरिद गरेका नगर बस थन्किएकाे लामाे समयसम्म पनि संचालनमा आउन सकेका छैनन् । तीन करोड रुपियाँ बढी खर्च गरी खरिद गरीएका बस लामाे समयदेखि नेपालगन्ज बसपार्कमा थन्किएका छन । नेपालगन्ज उपमहानगरपालिकामा डा....
१४ माघ, काेहलपुर । बाँकेकाे काेहलपुरमा भाेलि (१५ गते) देखि ९ दिने भू-तपस्या सुरु हुने भएको छ । कोहलपुर नगरपालिका-११, न्युरोडस्थित खुला मैदानमा मनोक्रान्ति विश्व परिवारका प्रणेता डा. योगी विकासानन्दकाे निर्देशनमा सुरु हुने उक्त तपस्याकालागि ९ फिट गहिरो...
१४ माघ, काेहलपुर । बाघको आक्रमणबाट बाँकेमा एक महिलाको ज्यान गएपछि बाघ खोजी अभियानलाई तिव्र पारिएको छ । सो बाघले अन्य मानिसलाई आक्रमण गर्ने सम्भावना बढेकाले रोक्न बाघको खोजी कार्यलाई तिव्र पारिएको राप्तीसोनारी सबडिभिजन वन कार्यालय बाँकेले जनाएको छ...
१३ माघ, काठमाण्डौं । कृषि विज्ञ मदन राईलाई बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको मुद्धामा अदालतले दोषी ठहर गरेको छ। जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई माघ १० गते बाल यौन दुरूपयोगमा दोषी ठहर गरेको सूचना अधिकारी सुदीप भट्टराईले...
१३ माघ, काेहलपुर । बढ्दाे शितलहर र अत्यधिक चिसाेका कारण पठन पाठन समेत प्रभाबित हुने भएपछी बाँकेकाे काेहलपुर नगरपालिकाले विद्यालयहरुमा पुन: जाडो बिदा दिने भएकाे छ । माग ११ गतेकाे बैठककाे निर्णयअनुसमर माघ १३ गतेदेखि १५ गतेसम्म ३ दिन जाडो बिदा दिने निर्णय...
१२ माघ, नेपालगन्ज । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक (तुफान)ले खजुरा बहुउद्देश्यीय सभा हलको नामकरणका बारेमा भ्रमपूर्ण प्रचारबाजी भएको भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन । उनले उक्त सभाहलको ठेक्का आव्हान गर्दा, ठेक्का सम्झौता गर्दा देखि पटक पटक...
१२ माघ, बैतडी । जिल्लाको सिगास गाउँपालिका-१ माडौँमा आज बिहान भएको जीप दुर्घटना गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका-१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो...
१२ माघ, काठमाडौं । हिमालय रोडिजको छैटौं सिजनले सोमबार विजेता प्राप्त गर्नेछ । टीम अनुपविक्रम शाही र टीम लाउरेका दुई प्रतिस्पर्धी फाइनलिस्टको रुपमा उपाधि जित्ने होडमा छन् । टीम अनुपबाट जोसेफ शर्मा र टीम लाउरेका अरविन चन्द ठकुरी फाइनलिस्ट हुन् । सोमबार...