समाज


१८ साउन, कोहलपुर । पश्चिम नेपालको सबैभन्दा पुरानो भेरी अस्पतालमा सुत्केरी सेवा लिन आउनेहरुको सँख्या ह्वात्तै बढेको छ । जिल्लाका नेपालगञ्ज मेडिकल कलेज र सञ्जिवनी कलेजजस्ता ठूला निजी...

  • १८ साउन, कोहलपुर । बिहान सबेरैदेखि लाइनमा बसेका किसानहरू मल नपाएपछि आक्रोशित भएका छन । कोहलपुर नगरपालिका-११ स्थित सहकारी संस्था लिमिटेड (साझा) मा आक्रोशित भिडले मुख्य गेट तोडेर नारावाजी गरेका छन । मलकालागी बिहानैदेखी सयौंको सँख्यामा सहकारी आएका किसानहरूले...

  • १७ साउन, धनगढी । धनगढीको बर्दगोरिया गाउँपालिका-३ की १७ वर्षीया याचना सेजुवाल १५ दिनअघि बौनिया बजारमा रहेको राजधानी सेकुवा एण्ड मस्म सेन्टरमा काम लागेकी थिइन् । उनी त्यहाँ वेटरका रुपमा काम गर्थिन् । सोही सेकुवा एण्ड म:म सेन्टरमा कुकको काम गर्दै आएका थिए,...

  • १६ साउन, कोहलपुर । कोहलपुर नगरपालिका वडा नं. ७ जोगी डाँडामा निर्माण गरीएको शिव मन्दिरको उद्घाटन गरीएको छ । आज एक औपचारिक कार्यक्रमका बिचमा कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख संगिता सुवेदीको उपस्थितीमा मन्दिरको उद्घाटन तथा मुर्ती स्थापना गरिएको...

  • १६ साउन, नेपालगन्ज । नेपालगज्जस्थित जमुनाहा नाकाबाट गत एक वर्षको अवधिमा बेचबिखनको उच्च जोखिममा रहेका ५७२ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । मानव बेचबिखन रोक्ने कार्यमा सक्रिय गैरसरकारी संस्था माइती नेपालले बाँकेको जमुनाहा नाकाबाट गत एक वर्षको...

  • १६ साउन, काठमाडौँ । मुलुकी अपराध संहिता लागू भएको दिन १ भदौ २०७५ देखि पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेको छ । विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो...

  • १६ साउन, नेपालगन्ज । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकमा भएको अर्बौंको वित्तीय घोटालाको केन्द्रमा पारिवारिक मिलोमतो र जालसाजीको जटिल सञ्जाल रहेको भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन गरेपछि जिल्ला...

  • १५ साउन, कोहलपुर । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले अर्धवार्षिक समिक्षा तथा योजना निर्माण सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । बिहिबार नेकपा (माओवादी केन्द्र) का केन्द्रिय उप-महासचिव वर्षमान पुन (अनन्त) को प्रमुख आतिथ्यतामा पार्टीको...

  • १५ साउन, कोहलपुर । क्रिकेटर ममता थापा ग्लोबल युनि नेटवर्कको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छन । कोहलपुरमा बिहिबार पत्रकार सम्मेलनमार्फत ग्लोबल युनि नेटवर्कले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व उप-कप्तान थापालाई ब्राण्ड एम्बासडर घोषणा गरेको...

  • १५ साउन, दाङ । घोराही तुलसीपुर सडकखण्डको तुलसीपुर ६ मोतीपुर ओरालोमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१त ३४७८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका...