समाज


२३ साउन, नेपालगन्ज । कोहलपुर नेपालगन्ज सडक खण्डका बिभिन्न स्थानमा मर्मतका नाममा खनेको सडक अलपत्र पारिएको भन्दै अविलम्व मर्मतको काम पुरा गर्न नेकपा माओवादी कोहलपुरले ध्यानाकर्षण गराएको...

  • २२ साउन, नेपालगन्ज । जिल्लामा देखिएको रासायनिक मल अभावका विषयमा माओवादी केन्द्रले गम्भीर चासो व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), कोहलपुर नगर समितिले रासायनिक मलको चरम अभावप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आज जिल्ला प्रशासन कार्यालय बाँकेमा ध्यानाकर्षण-पत्र...

  • २२ साउन, नेपालगन्ज । नेपालगन्ज-भारत सीमा क्षेत्र रुपैडिहामा एक युवाको शव वेवारीसे अवस्थामा फेला परेको छ । वार्ड नम्बर १० रामजानकीस्थित खाली घरको बगैचामा अन्दाजी २४ वर्षित युवाको शव भेटिएको हो । शवको पहिचान खुल्न सकेको छैन । अनुहारको बनावट अनुसार युवक...

  • २२ साउन, बर्दिया । बर्दियाको ठाकुरद्वारास्थित खौराहा खोलामा साथीसँगै पौडी खेल्न जाने क्रममा गोहीको आक्रमणमा परी तीन दिनदेखि बेपत्ता भएका युवकको खोजी कार्य जारी रहेको छ । खौराहा खोलामा पौडी खेल्नेक्रममा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवक बिहीबार...

  • २२ साउन, बर्दिया । भारतको उत्तराखण्डस्थित पौडी जिल्लाको वाकुडामा पर्ने बिनु नदीमा बुधबार बिहान आएको बाढीपहिरोका कारण बर्दियाको एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मधुवन नगरपालिका-६ का करिब ४० वर्षका नरेन्द्र खड्का, उनकी श्रीमती...

  • २२ साउन, नेपालगन्ज । नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको आर्थिक घोटालामा पक्राउ परेका पूर्ब सञ्चालक र कर्मचारीलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत...

  • २१ साउन, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका खल्ला झगडिया-७ स्थित राप्ती नदीमा हालै मात्र निर्माण गरिएको आपत्कालीन तटबन्धले राप्तीको बाढीलाई रोक्न सफल भएको छ । दुई वर्ष पहिलेको ठुलो बाढीबाट भत्किएको पक्की तटबन्धको निर्माण नहुँदा बाढीको उच्च...

  • २१ साउन, जाजरकोट । जाजरकोटमा घाँस काट्न गएको बेला भीरबाट लडेर एक बालकको मृत्यु भएको छ । नलगाड नगरपालिका-१०, ध्यारगाउँका १७ वर्षीय हरिबहादुर विकको बुधबार बिहान मृत्यु भएको हो । स्थानीय प्रेमबहादुर बोहोराका अनुसार घाँसक काट्न भीरमा गएका विकको लडेर घटनास्थलमै...

  • २१ साउन, दाङ । अन्तरजातीय प्रेमविवाह गरेका दलित युवकलाई गैरदलित युवतीको परिवारले अपहरण र बलात्कारसम्मको कसूरमा मुद्दा लगाउने डरलाग्दो प्रवृत्ति देखिएको छ। मोबाइलमा असार २३ गते बिहान एकाएक प्रहरी कार्यालयबाट सन्देश आयो, “तपाईंको छोराले एक जना केटीलाई...

  • २१ साउन, काठमाण्डौ । झापामा जाँड-रक्सी खाएर होहल्ला गरेको भन्दै छिमेकीले रुखमा बाँधेका वृद्धको ज्यान गएको छ । झापा गाउँपालिका वडा नम्बर १ लसुनामा स्थानीय बासिन्दा ६० वर्षीय जतन सोरेनलाई छिमेकीहरूले गएराति रुखमा बाँधेकामा बिहान मृत अवस्थामा भेटिएका...