१८ माघ, पाल्पा । चौँथो रामपुर महोत्सव तथा व्यापार मेलामा स्थानीयदेखि प्रतिष्ठित उद्योगबाट उत्पादन भएका सामग्रीहरु राखिएको छ । तर मेला अवलोकनका लागि पुग्ने दर्शकको ध्यान खुकुरीले तानेको...
१८, माघ, नेपालगन्ज । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले बाँके युनेस्को क्लबको सहकार्यमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियानलाई सफल पार्न मुस्लिम समुदायका धर्मगुरुहरु र मुस्लिम शिक्षकहरूसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । माघ...
१८ माघ, नेपालगन्ज । प्रादेशिक महोत्सव २०८१ भित्र जारी वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी आइएनजीस्क्रीन क्यान इन्फोटेकको अवलोकनमा विद्यार्थीको आकर्षण बढेको छ । क्यान महासंघ बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेसँग सहकार्य गरेर आयोजना गरेको...
१८ माघ, कोहलपुर । प्रख्यात योग गुरु डा. योगी विकाशानन्दले बाँकेको कोहलपुरमा उत्प्रेरणात्मक प्रवचन दिने भएका छन । कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलको आयोजनामा हुने दुई दिने योग तथा ध्यान शिविरमा विकाशानन्दले ध्यान, ज्ञान...
१८ माघ, काेहलपुर । बाँकेकाे काेहलपुरमा गए राति माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ भने दुई जना गम्भीर घाईते भएका छन । बिहिवार मध्यराति कोहलपुर २ बरदहवामा तीन जना सवार भे १२ प ४२६८ नम्बरकाे माेटरसाईकल निर्माणाधिन कल्भर्टमा ठाेक्किएर दुर्घटना...
१७ माघ, बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लालहरि पाण्डे निर्वाचित भएका छन् । संस्थाको चौथो अधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रतिस्पर्धी लेखनाथ पौडेललाई ८० मत अन्तरले पराजित गर्दै पाण्डे...
१६ माघ, काेहलपुर । कोहलपुर नगरपालिका स्तरिय ८औं मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरू भएकाे छ । काेहलपुर नगरपालिका वडा नं. १ मा रहेकाे कृष्ण माविकाे खेल मैदानमा बुधबारदेखि सुरू भएकाे प्रतियोगिताकाे कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण...
१६ माघ, नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ मा रोजगार खोज्दै १० जिल्लाका ७१ जनाले निवेदन दिएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेका ७ वटा स्थानीय तहसँगको सहकार्यमा काँरकादोस्थित सडक डिभिजन कार्यालय परिसरमा जारी प्रादेशिक महोत्सव...
१५ माघ, नेपालगन्ज । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाको २१औं स्थापना दिवसको अवसरमा मंगलबार नेपालगन्जमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । स्थापना दिवसको अवसरमा बाँकेको नेपालगन्जमा...
१५ माघ, कोहलपुर । कोहलपुरमा भोलीदेखी ८औं मेयर कप तथा १७औं राष्ट्रपति रनिङशिल्ड खेलकुद छनोट प्रतियोगिता संचालन हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समिति कोहलपुरको व्यवस्थापनमा माघ १६ देखि १९ गतेसम्म हुने प्रतियोगिताको तयारी...