१४ भदौ, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी...
प्रत्येक वर्ष नेपाल सहित विश्वभर ‘विश्व हेपाटाइटिस दिवस’मनाउने गरिन्छ । Its time for action अर्थात् ‘यो कार्यको लागि समय हो’ भन्ने नाराका साथ विश्वभर सन् २०२४ मा उक्त दिवस मनाइंदैछ। हेपाटाइटिस कलेजोको संक्रमण हो । यो रोग विभिन्न किसिमका भाइरस ले हुने गर्दछ । मुख्य...
१४ भदौ, प्युठान । बेपत्ता भएको ३५ वर्षपछि प्युठानका एक जना व्यक्तिको पारिवारिक पुनर्मिलन भएको छ । २२ वर्षको उमेरमा भारतको आसाम बोमडुल्लाबाट हराएका प्युठानको गौमुखी-४, खोलाबाङका ५७ वर्षीय कीर्तिमान सुनार फेसबुकका माध्यमबाट घर आइपुगेपछि परिवारमा खुसी...
१४ भदौ, राँझा । बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु गरिएको धार्मिक पर्यटन मार्ग योजना अलपत्र परेको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटन मार्गको अवधारणा अगाडि बढाइए पनि बजेट अभावमा योजना कार्यान्वयन हुन नसकेको...
१४ भदौ, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ फ्लप भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिका निभाएको उक्त चलचित्रले दुई करोड लगानी डुबाएको हो । अभिनेता...
१४ भदौ, गुलरिया । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् । बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल...
१४ भदाै, काेहलपुर । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतबाट कोहलपुर आउँदै अटाे दुर्घटनामा परेकाे छ । यात्रु बाेकेर काेहलपुर तर्फ आउदै गरेको भे१ह ६६७० नम्बरको अटो देउराली नजिकै दुर्घटनामा परेकाे हाे । दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् । घाइतेलाई...
१३ भदाै, काेहलपुर । बाँकेको गनापुरमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप एक जनाको मत्यु भएको छ । दुर्घटनामा दाङ घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । दुर्घटनामा...
१३ भदौ, कोहलपुर । बिहिबार बिहान कोहलपुर-नेपालगन्जमा भएको सवारी दुर्घटनाका मृतकको पहिचान खुलेको छ । दुर्घटनामा दाङ तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल र ६० वर्षीय मानबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले...
भदौ १३, नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा स्थानीयलाई बाढी र डुबानबाट जोगाउन कामको लागि नगद क्रियाकलाप सञ्चालन गरेको छ । युके एड र स्टार्ट फण्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले...