२६ असाेज, नेपालगन्ज । बाँकेमा यस वर्ष दसैंको अवसरमा जिल्लाका विभिन्न स्थानमा दुई करोड रुपियाँ भन्दा बढीका दुर्गा भवानीका मूर्तिहरु प्रतिष्ठापन गरिएका छन् । घटस्थापनाको दिन र पछिल्लो...
२६ असोज, काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ । ११ बजेर ३६ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ? ‘टीका-जमरा देवीको...
२५ असाेज, सुर्खेत । दैलेखदेखि सुर्खेत जाँदै गरेकाे मिनी बस शुक्रबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क.प.०२००९ख०८५२ नम्बरको मिनी बस सुर्खेतको रिठा भन्ने स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका...
२५ असाेज, खजुरा । बाँकेको खजुरा गाउँपालिका ६ सिमलघारीस्थित गिजरा सामुदायिक वनबाट अर्को चितुवा नियन्त्रणमा आएको छ । एकहप्ता अगाडि सोही वनबाट एउटा चितुवा नियन्त्रणमा आएको थियो । गिजरा सामुदायिक वन उपभोक्ता समुहकोे जङ्गल क्षेत्रमा डिभिजन वन कार्यालयले...
२५ असाेज, कोहलपुर । बुधबार बाँकेकाे काेहलपुरमा भएकाे सडक दुर्घटनामा गम्भीर घाईते भएकी महिलाकाे मृत्यु भएकाे छ । काेहलपुर-नेपालगन्ज सडकखण्ड अन्तर्गत वालविद्या चाेकमा भएको दुर्घटनामा परी सख्त घाईते भएकी मनिषा रोकाको निधन भएको उनको पारीवारीक स्रोतले...
२५ असाेज, नेपालगन्ज । दसैँ र तिहार मनाउन नेपालगन्जस्थित जमुनाहा नाका भएर स्वदेश फर्किने क्रम निरन्तर जारी छ । रोजगारी र अध्ययनका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किरहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाले दिएको जानकारी...
२४ असाेज, नेपालगन्ज । नेपालगञ्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय बढाएको छ । अब बेरियर गेट रातीको साढे १० बजेसम्म खुल्ने भएको छ । यसअघि १० बजे नै गेट बन्द हुने गरेको थियो । भारतीय सीमा सुरक्षाको बेरियर नेपाली समय अनुसार राती सवा १०...
२४ असाेज, काेहलपुर । नेपालगन्जबाट रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका ३ गुरेलीखोलामा दुर्घटना हुँदा घाइते भएका मध्य तीन जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । उपचारका लागि चौरजहारी अस्पताल ल्याइएका मध्य तीन जनाको...
२३ असोज, बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका छन् । प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन...
ठूला चार्डपर्व नजिकिएसँगै आम उपभोक्ताले थेग्न नसक्ने गरी अति आवसकिय बस्तुको मुल्य बुद्धि हुदाँ पनि सरोकारवाला निकाय मौन छ । अझ बाढि पहिरो र प्राकृतिक प्रकोपको बहानामा यातायातको असहजतालाई बहाना बनाएर बस्तु तथा सेवामा मुल्य बृद्धि हुदाँ समेत बजार अनुगमन...