समाज


१८ भदाै, काेहलपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बाँकेको सातौ जिल्ला महाअधिवेसनबाट रेशम बहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन । सोमबार अबेर राति सम्पन्न निर्वाचनमा...

  • १७ भदौ, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भदौ १३ गते कोहलपुर-११ बाट भे ११ प ९६७८ नम्बरको मोटरसाइकल चोरी गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानका...

  • १७ भदौ, नेपालगन्ज । बाँकेका ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । जिल्लाका आठ मध्ये सात वटा स्थानीय तहका पशु चौपायामा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी भोजबहादुर रावलले जिल्लाका सात...

  • १७ भदौ, लुम्बिनी । लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न विपद्मा परी ४३ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् । सो अवधिमा बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु...

  • १७ भदौ, काेहलपुर । दिदी-भिनाजुको झगडा छुट्याउन गएका युवाकाे हत्या भएको छ। खजुरा गाउँपालिका-६, गिजरामा आइतबार राति दिदी र भिनाजुको झगडा भइरहेको बेला छुट्याउन पुगेका २२ वर्षीय अर्जुन रानामगरलाई भिनाजु दिपेश रामजालीले बियरको बोत्तल प्रहार गरेका थिए ।...

  • १६ भदौ, कोहलपुर । निजी विद्यालय सञ्चालकहरूले सोमबार काठमाडौं चक्रपथमा कोहलपुरमा स्कुल बस (पहेंला गाडी) को र्‍याली प्रदर्शन गरेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान लगाएत संस्थामा आवद्ध निजि क्षेत्रबाट संचालित विद्यालयहरुले संयुक्त रूपमा कोहलपुरमा...

  • १६ भदौ, कोहलपुर । बाँकेको बैजनाथमा मृत फेला परेका बालकका आमा र शौतेला बुवा सहित ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन । गत वैशाख १५ गते बैजनाथ गाउँपालिका-४ स्थित नौलापुरमा हत्या गरिएको अवस्थामा नौ वर्षीय बालक कुशल बुढाको शव भेटिएको थियो । बुढाको हत्या...

  • १६ भदौ, कोहलपुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट समानुपातिक सूचीका उम्मेदवार डा. लेखजंग थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी केही महिना अघिसम्म नाउपामा थिए । उनलाई नौ जना बीचको...

  • १५ भदौ, काठमाडौँ । कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्र देशकै उत्कृष्ट भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयलाई यस वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गरेको हो । अठारौँ...

  • १५ भदौ, काठमाठौं । दशैंलाई लक्षित गर्दै यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले २०८२ सालको दशैंको लागि यस पटक पनि सुकिला नोट सटहीको व्यवस्था गरिएको जानकारी दिएको हो। बैंकहरूले गत वर्षदेखि नयाँ नोट...