३ माघ, काठमाडौं । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको...
२ माघ, पोखरा । पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । अस्वभाविक रुपमा फन्को मार्दै विमान सेती खोंचमा खसेको...
१ माघ, काठमाण्डौं । सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले भोली एक दिन शोक बिदा दिने निर्णय गरेको हो । त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त...
१ माघ, काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो । त्यस्तै सोमबार विमान दुर्घटनाको शोक घोषणा गरिएको एक मन्त्रीले...
१ माघ, कोहलपुर । नेपाल घर बहाल उपभोक्ता मंच बाँकेले आयोजना गरेको 'घरबहाल समस्या र समाधान' विषयक अन्तरक्रिया एवं बनभोज कार्यक्रम सम्पन्न भएको छ । कोहलपुरको सिद्दिविनायक सामुदायिक वनमा शनिबार आयोजित अन्तरक्रिया तथा बनभोज कार्यक्रमबाट ७ बुँदे अवधारणपत्र...
१ माघ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी सस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार कोहलपुरमा सम्पन्न भएको साधारणसभाको लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री कृष्णा के.सी. नमूनाले उद्घाटन गरेकी...
१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) पुगेका छन् । पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थित बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा गएर आफैं हेर्न गएको उनको...
१ माघ, काठमाण्डौं । दुर्घटनामा परेकाको यती एयर लाइन्सको नाइनएन–एएनसी एटिआर ७२ बायुयानबाट शव निकाल्ने क्रम जारी रहेको छ । अहिलेसम्म ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन...
१ माघ, काठमाडौँ । काठमाडौंबाट यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । दुर्घटनाप्रति...
१ माघ, काठमाण्डौं । काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखराको नयाँ विमानस्थल कटेर अगाडी बढ्ने क्रममा दुर्घटनामा परेको स्थानियले बताएका छन । उक्त जहाज नयाँ विमानस्थल पार गरेर अगाडि बढेको केही समयममै सेतीको खोचमा खसेको थियो । बिमान खोचमा...