२४ भदौ, काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी र तोडफेड गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा पनि आगजनी र तोडफोड गरेका...
२४ भदौ, काठमाडौँ । मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् । केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले मंगलबार पदबाट राजीनामा दिएको एक नेताले बताए । उक्त पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता...
२४ भदाै, काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका...
२४ भदाै, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मङ्गलबार बिहान ९ः३० बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेको छ । रुपन्देहीका प्रमुख जिल्लाका अधिकारी डा. टोकराज पाण्डेले जारी गरेको सूचनामा मङ्गलबार सुरक्षा अवस्थालाई मध्यनजर गरी...
२४ भदाै, काठमाडौँ । जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिइने भएको छ । निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् । संयुक्त...
२३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो ।...
२३ भदाै, धरान । जेनजी प्रदर्शनका क्रममा इहटरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन सकेको छैन। यसअघि आन्दोलनले उग्र रूप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो। इटहरीको पूर्वमा मिलनचोक हुँदै जुटविकासदेखि अख्तियार...
२३ भदौ, काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनमा सरकारले व्यापक दमन गरेको छ । सरकारले आन्दोलनमा बर्बर दमन गरेपछि जेन-जी पुस्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । आन्दोलनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भइसकेको छ । यो दमनसँगै सरकारको...
२३ भदौ, काठमाण्डौं । सामाजिक सञ्जाल प्ल्याट्फर्मबारे सरकारको पछिल्लो निर्णयसँगै केही दिनयता नेपालमा दुईवटा शब्दावली निकै चर्चामा छन् : 'जेन जी' र 'नेपो बेबिज' । हामीले त्यसको पृष्ठभूमि र प्रयोगबारे यहाँ चर्चा गरेका छौँ । केम्ब्रिज शब्दकोषका अनुसार सन्...
२३ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १४ जनाको मृत्यु भइसकेको...