समाज


१६ असोज, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अलराउन्डरतर्फ कीर्तिमानी वरीयता कायम गरेका छन् । क्यानडामा जारी त्रिकोणीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले आईसीसी...

  • १६ असोज, नेपालगन्ज । बाँकेको नेपालगञ्जबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर कञ्चनपुर, व्युरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले नेपालगन्ज उप-महानगरपालिका वडा...

  • महिलाहरूलाई मात्र देखिने स्वास्थ्य समस्याहरू धेरै छन्, किशोरी उमेर, आमा बन्ने उमेर तथा ढल्कदो उमेरका महिलामा फरक-फरक स्वास्थ्य समस्या देखिने गरेको पाईन्छ । महिलाहरुको प्रजनन सम्बन्धी समस्याहरु पनि अनेक प्रकारका छन् । गाउँ र शहरका महिलाको आ-आफ्नै समस्या...

  • १५ असोज, काठमाडौं। दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०-५० हजार धरौटीमा छाड्न आदेश भएको साइबर ब्‍यूराका एसपी दीपकराज अवस्थीले बताए...

  • १५ असोज, ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाढीपीडितहरुले बिपतको बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन् । डुबानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै ललितपुरका बाढीपीडितहरुले...

  • १५ असोज, कोहलपुर । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिले बाँके राष्ट्रिय निकुञ्जका सरोकारवालासँग अन्तरक्रिया गरेको छ । मंगलबार बाँके राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर कार्यालयमा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग...

  • १५ असोज, कोहलपुर । कोहलपुर नगरपालिका-१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु. १४ लाख आम्दानी गर्दै आएकी छन । एक सय ३० घार मौरीपालन गरेकी सिजालीले मह बेचेर वार्षिक १४ लाख नाफा हुने गरेको बताईन । एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको...

  • १५ असोज, नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जले १२ लाखभन्दा बढी मूल्य बराबरको अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ । भन्सार छलेर ल्याएको सो डिस्प्ले वडा प्रहरीले बरामद गरेको हो । नेपाल–भारतको खुला सिमानाको फाइदा उठाउँदै अवैध रुपमा नेपालगन्जमा सामान...

  • १५ असोज, कोहलपुर । सरकारले तिन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति राष्ट्रिय शोक घोषणा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक घोषणा गर्दै तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने...

  • १४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो । समितिका सचिव तिलक केसी...