९ पुष, कोहलपुर । बाँकेको कोहलपुरमा आजदेखि सुरु भएको कोहलपुर महोत्सव-२०८२ भव्य रूपमा उद्घाटन गरिएको छ। विशेष समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद...
९ पुष, बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा १० बैदीमा रहेको फेनापति सामुदायिक वनमा घाँस काट्न गएकी महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । चितुवाको आक्रमणबाट मृत्यु हुनेमा बारबर्दिया नगरपालिका...
८ पुष, कोहलपुर । कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटन विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको कोहलपुर महोत्सव-२०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । वि.सं. २०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको महोत्सव सातौँ शृंखलाका...
५ पुष, कोहलपुर । कोहलपुर महोत्सव-२०८२ लाई भव्य रुपमा सफल बनाउन कोहलपुर नगरपालिकाका १५ वटै वडाका वडाध्यक्षहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । कोहलपुर उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न छलफल कार्यक्रममा बोल्दै वडाध्यक्षहरूले महोत्सवलाई...
३ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । न्यायाधीश बासुदेव आचार्य...
२ पुष, कोहलपुर । कृषि, पर्यटन तथा औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर आयोजना हुन लागेको कोहलपुर महोत्सव-२०८२ को तयारी तीव्र पारिएको छ । “दिगो विकासको उत्सव” भन्ने नारासहित सञ्चालन हुने महोत्सवलाई सभ्य, भव्य र सफल बनाउन आयोजक समिति सक्रिय रूपमा जुटेको...
१ पुष, कोहलपुर । बाँके इसाई समाजद्वारा काेहलपुरमा ख्रिष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम आयाेजना गर्ने भएकाे छ । कार्यक्रमको तयारीबारे जानकारी दिन बुधबार कोहलपुरमा क्रियाशील पत्रकारहरूसँगकाे छलफलमा कार्यक्रमकाे तयारी पूरा भएकाे जानकारी दिईएकाे...
१ पुष, काेहलपुर । नागरिकता नपाएर मृत्युको बाटो रोज्न बाध्य भएकी बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीकी २२ वर्षीया अञ्जु थारुका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका–११ गोलपार्कबाट २६ वर्षीय अनिल थारुलाई प्रहरीले पक्राउ गरेको...
२९ मंसिर, नेपालगन्ज । प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र रु. एक लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका-११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र एक हजार नेपालीका एक सय थानसहित सुनिलकुमार...
२७ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको...