२६ असोज, काठमाडौं । सरकारले ‘छायानाथ राष्ट्रिय निकुञ्ज’ को चार किल्ला तोकेर सार्वजनिक गरेको छ । १३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले छायानाथ राष्ट्रिय निकुन्ज एवं मध्यवर्ती क्षेत्र...
२६ असोज, नेपालगन्ज । नेपालगन्जको रात सधैँ रंगीन रहन्छ । दिनभरको भीडभाड, बजारको कोलाहल थामिएपछि बसपार्क वरिपरि भने अर्को संसार बाँचिरहेको हुन्छ, ‘जहाँ कानुनको आँखाले देख्न नसक्ने धेरै गतिविधि चलिरहेका हुन्छन् ।’ यही संसारभित्रको यथार्थ बुझ्ने एउटा...
२६ असोज, नेपालगन्ज । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण रोकिएको यातायात व्यवस्था कार्यालय बाँके, नेपालगन्जले सेवा सुचारु गरेको छ । आगजनीका कारण झन्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो । नेपालगन्जमा रहेको सामाजिक...
२६ असोज, नेपालगन्ज । बाँकेमा विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु भएपछि हालसम्मको अवधिमा चार सय १५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार असोज महिनाको पहिलो सातादेखि सुरु भएको विशेष नामावली सङ्कलनमा हालसम्म...
२५ असोज, सुर्खेत । मध्यरात राउटे बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति १२ बजे लेकबेशी नगरपालिका-९ चौरासे नजिकैको जङ्गलमा बस्दै आएका राउटे समुदायको बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोजेको आरोपमा...
२५ असोज, नेपालगन्ज । देशको वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्न विशेष निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषदको...
२५ असोज, नेपालगन्ज । बाँके प्रहरीले हरेक दिनजसो जुवाडेहरुलाई पक्राउ गर्न थालेको छ । तिहार पर्व नजिकिएसँगै जुवातासका गतिविधिहरु बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ । शनिबार बिहान बाँकेको खजुरा गाउँपालिका ४ डी गाउँमा बोईलर...
२४ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार साँझ सम्पन्न खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको हो । जापानले दिएको १३२ रनको लक्ष्य नेपालले २ ओभर बाँकी छँदा ५ विकेटको...
२४ असोज, कोहलपुर । जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा नष्ट भएको कोहलपुर नगरपालिका ११ को कार्यालय अहिले पुनःनिर्माणको क्रममा छ । कार्यालयका सम्पूर्ण फर्निचर र कागजात जलेर नष्ट भए पनि वडा अध्यक्ष कल्पना शर्मा लगायतका जनप्रतिनिधिले जनताका काम...
२४ असोज, काठमाडौं । भदौ २४ गतेको घटनालाई लिएर काठमाडौंका मेयर बालेन साह, हामी नेपालका संस्थापक सुधन गुरुङ, कन्टेन्ट क्रियटर, कलाकार तथा युट्युवरसहितविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । राज्यविरुद्धको कसुर, आतंकवाद विरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको...