१२ पुष, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका-२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै...
१२ पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युवाहरूका निम्ति स्टार्टअप विजनेशलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन । बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको...
११ पुष, काठमाडौँ । अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् । यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुस २०८० देखि निवेदन दिन सकिने भएको छ । निवेदन स्वीकृत...
११ पुस, काठमाडौं । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् । मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक...
११ पुष, कोहलपुर । सौन्दर्यकरण गरेर ईलाका प्रहरी कार्यालय कोहलपुरलाई चिटिक्क र व्यवस्थित बनाइएको छ। झण्डैं एक वर्षदेखी ईप्रका कोहलपुरको कमाण्ड सम्हाल्दै आएका प्रहरी नायव उपरीक्षक (डिएस्पी) सुन्दर तिवारीको नेतृत्वमा ईप्रका परिसरलाई आकर्षक बनाईएको...
११ पुष, नेपालगन्ज । १९ हजार बचतकर्ताको अर्बौ रकम अपचलन गर्ने ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईको समूहले नेपालगन्जमा समानता बचत सहकारी लिमिटेड खोलेर डेढ करोड रकम फिर्ता नगरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सहकारीमा...
११ पुस, काेहलपुर । काेहलपुरमा सातौं अन्तर मा.वि. मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिता सुरू भएकाे छ । कोहलपुर नगरपालिका-२ स्थित तेह्र विघा खेल मैदानमा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हाे । मेयर कपकाे उद्घाटन...
१० पुष, काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती...
९ पुस, काेहलपुर । कोहलपुरमा भोलिदेखि सुरु हुने सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको संचालन र व्यवस्थापनमा...
९ पुस, काेहलपुर । प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० काे उपाधि गोरखा युनाइटेड पब्लिक सेकेण्डरी स्कुलले उचालेकाे छ । तेह्र बिगाह मैदान काेहलपुरमा पुस ६ देखि ८ गतेसम्म संचालन भएकाे प्रतियोगितामा सहभागी विद्यालयहरुमध्ये दुवै तहमा...