समाज


६ माघ, काेहलपुर । बाँकेमा शनिबारबाट चरा गणना सुरु गरिएको छ। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती नदीबाट चरा गणना कार्य सुरु गरिएको हो। बाँकेमा यो सहित तेस्रो पटक...

  • ५ माघ, बैजापुर । बाँकेको फत्तेपुरमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका ब्यक्तीका परिवारले १३ लाख रुपौयाँ क्षतिपूर्ती पाउने भएका छन । २ जना युवाको ज्यान जाने गरी भएको दुर्घटनाको ५औं दिनमा पिडित र पिडक पक्ष बिच क्षतिपुर्तीमा कुरा मिलेको हो । आज शनिबार भएको...

  • ५ माघ, जुम्ला । बालयौन दुर्व्यवहारको आरोप लागेका एमाले नेता सुरतबहादुर शाही भूमि आयोग जुम्लाको अध्यक्षमा नियुक्त भएका छन्। शाहीलाई सरकारले भूमि आयोग जुम्लाको अध्यक्षमा नियुक्त गरेको हो। सरकारले हालै भूमि समस्या समाधान आयोग गठन गरेसँगै एमाले नेता...

  • ४ माघ, काठमाडौं । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहित पदाधिकारीको टोली नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् । एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले सुवेदीसहितको...

  • ४ माघ, काठमाण्डौं । गृह मन्त्रालयले पूर्वकर्मचारी लगायतले भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्तिलाई सरकारका नाममा फिर्ता ल्याउने भएको छ। सर्वोच्च अदालतबाट जफतको फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढेको हो। भ्रष्टाचार गरी आर्जन...

  • ४ माघ, काठमाडौँ । सर्वोच्च अदालतले सिक्टा सिंचाई आयोजनामा भएको भ्रष्टाचार मुद्दाका प्रतिवादीहरुलाई १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ। विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेको गरेको पुनरावेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश...

  • ४ माघ, कोहलपुर । पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' बाँकेको खजुरा आउने भएका छन । माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिवेशनको उद्घाटन सत्रको अवसरमा आयोजना गरिने खबरदारी सभालाई सम्बोधन...

  • २ माघ, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र  मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको...

  • २ माघ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले...

  • २ माघ, खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ । शाखाको जिल्ला कार्यसमितिको मंगलबारको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन...