२९ असाेज, काठमाडौं । मिटरब्याजका नाममा साहुकारबाट ठगिएकाहरूको समस्या समाधान गर्न गठित अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले ६ महिनामा चार हजार चार सय १६ निवेदन मिलापत्रबाट...
२८ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका...
२८ असोज, कोहलपुर । प्रेस चौतारी कोहलपुर नगर समितिको अध्यक्षमा प्रमोद रिजाल चयन भएका छन । आईतबार कोहलपुरमा सम्पन्न प्रथम भेलाले रिजालको नेतृत्वमा ९ सदस्य नगर कमिटि सर्वसम्मत रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा ईश्वर पौडेल, महिला उपाध्यक्षमा ज्ञानु...
२८ असोज, कोहलपुर । बाँकेमा फेरी बाघ आतंक सुरु भएको छ । बाँके राष्ट्रिय निकुञ्ज आसपासका वस्तीहरुमा बाघले आक्रमण गर्न थालेपछि यहाँका स्थानियहरु त्रसित भएका छन । शनिबार राती बाघले कोहलपुर नगरपालिका वडा नं. १३ भरैयामा आतंक मच्चाएको छ । राती अन्दाजी १० बजेको...
२८ असोज, काठमाडौं । दिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि नेपालले एसीसी यू-१९ प्रिमियर कपमा बहराइनलाई ७७ रनमा अलआउट गरेको छ । मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, दिपेश र दुर्गेशले किफायती...
२८ असाेज, काठमाडौं । संघीय निजामति सेवा ऐनको विरोध गर्दै आन्दोलनर स्थानीय तह कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ। २० बुँदे माग राखेर आन्दोलन गरेको स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव...
२८ असोज, काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिन्छ ।आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास...
फाईल तस्बिर । २७ असाेज, काेहलपुर । बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको राप्तीसोनारी गाउँपालिकामा फेरि पाटेबाघ देखिएको छ । विगतमा पनि धेरै पटक निकुञ्जबाट छिरेर गाउँपालिकामा त्रास उत्पन्न गराउँदैआएको बाघ फेरि देखिएको हो । गाउँपालिकाको वडा ६ फत्तेपुरस्थित...
२७ असाेज, काेहलपुर । बिद्यार्थीहरुका लागि आकर्षक शैक्षिक गन्तब्य बन्न सफल कोहलपुर ८ मा रहेको नमुना विद्या सदनमा अध्यनका लागि आएका नव आगन्तुक बिद्यार्थीहरुलाई एक बिशेष कार्यक्रमको आयोजना गर्दै स्वागत गरिएको छ । विद्यालयमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले...
२७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनप्रति दृढ रहने लिखित प्रतिबद्धता जनाएका छन् । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि डा. शेखर पक्षले विद्रोह गरेका...