१२ कात्तिक, कोहलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँके राष्ट्रिय निकुञ्जमा ‘टाइम कार्ड’ लागू गरिएपछि सडक दुर्घटना न्यूनीकरण भएको छ । बाँके राष्ट्रिय निकुञ्जको शमशेरगन्जदेखि जिरोसम्म...
११ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिना (साउन र भदौमा) १ करोडभन्दा बढी कण्डम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा १ करोड २२ लाख १०५ थान कण्डम आयात भएको हो । सरकारले यो आयातबाट ६ करोड २१ लाख २९ हजार रुपैयाँ बराबरको राजस्व...
११ कात्तिक, काठमाडौं । आश्विन शुक्ल पूर्णिमा आज खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०८० सालकै एउटा मात्र ग्रहण आज मध्यराती लाग्ने जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिका...
११ कात्तिक, काठमाण्डौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल...
११ कात्तिक, कोहलपुर (रासस) । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्दै हिँड्ने एकजनालाई पक्राउ गरेको छ । चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका-२० बस्ने मोहन कोइरालालाई...
१० कात्तिक, काेहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडि मोटरसाइकल दुघर्टना हुँदा १ जनाकाे ज्यान गएकाे छ । शुक्रबार साँझ ४ बजेको समयमा नेपालगन्जबाट सुर्खेत तर्फ जाँदै गरेको भे ५ प ५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा नेपालगन्ज ११ निवासी...
१० कात्तिक, सुर्खेत । मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका ६ मन्दु गाउँमा एकै घरका चार जनाको हत्या भएको छ । हत्या हुनेमा २६ वर्षिया श्रीदेवी बोहरा, उनका दुई छोरा र एक छोरी रहेका छन । श्रीदेवीका दुई छोरा ११ वर्षिया मनोज बोहरा र १ वर्षिय रहर बोहरा तथा ७ वर्षिया...
१० कात्तिक, कोहलपुर (रासस) । हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारीका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ । हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि बैजापुरसम्मको सडक कालोपत्र भएपछि अहिले राप्तीसोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम...
१० कात्तिक, नेपालगन्ज । नेपालगञ्मा धानको थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २० राँझास्थित सडकमा रोकी राखेको भे १ त ३२३० नम्बरको ट्रयाक्टरमा जडान गरेको धानको थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किदा...
बाँकेको राप्तीनदीबाट नेपालगन्जसम्म पानी पुर्याउने निर्माणाधीन आयोजना । १० कात्तिक, नेपालगन्ज। बाँके जिल्लाका बढीभन्दा बढी नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले २८ वटा खानेपानी आयोजना सम्पन्न गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन...