१७ जेठ, कोहलपुर । कोहलपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन । कोहलपुर नगरपालिका १२ दाउनाचोक स्थित दलित सामुदायिक वनको पछाडी शनिबार बिहान एक ब्यक्ती मृत अवस्थामा भेटिएका हुन । सुरुमा...
१६ जेठ, नेपालगन्ज । अवैध भारतीय रुपैयाँ सहित नेपालगन्जको जयसपुर नाकाबाट दुई जना पक्राउ परेका छन । नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १६ स्थित जयसपुर नाकाबाट पाँच लाख नगद भारतीय रुपैयाँ सहित एक नेपाली महिला र एक भारतीय नागरीक पक्राउ परेका हुन । भारतको लखनऊ,...
१५ जेठ, काेहलपुर । १८ औँ गणतन्त्र दिवसको अवसरमा काेहलपुरकाे चाैराहमा दिप प्रज्वलन गरिएकाे छ । नेकपा (माओवादि केन्द्र) काेहलपुर नगर समितिकाे आयाेजनामा मंगलबार बेलुका दिप प्रज्वलन गरीएकाे हाे । नेकपा माओवादी केन्द्रका काेहलपुर समितिका अध्यक्ष बल बहादुर...
१५ जेठ, काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्याइएको हो । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । यो सँगै...
१५ जेठ, डुडुवा । डुडुवा गाउँपालिकाले १८औँ गणतन्त्र दिवस मनाएको छ । डुडुवा कार्यालयमा आज आयोजित विशेष अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले गणतन्त्र सबै भन्दा राम्रो व्यवस्था भएपनि त्यसको जनताले अझै अनुभुति गर्न नसकेको बताएका छन । सहभागीहरुले सम्पुर्ण...
१५ जेष्ठ, नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गणतन्त्र बिचौलिया र दलालहरूको नियन्त्रणमा जाने खतरा बढ्दै गएको बताएका छन । गणतन्त्र दिवसको अवसरमा नरैनापुर गाउँपालिकाले आयोजना गरेको सडक सफाइ र प्रभातफेरी कार्यक्रमको...
१५ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णप्रसाद पौडेलले नेपाली कच्चा पदार्थबाट निर्माण गरिएको झोलामा बजेट पुस्तिका राख्ने अघिल्लो वर्षबाट सुरु प्रचलनलाई निरन्तरता दिएका छन् । पूर्वअर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट पुस्तिका...
१५ जेठ, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सार्वजानिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, ०८२’ अनुसार यस वर्षको मनसुनबाट सबैभन्दा बढी लुम्बिनी प्रदेशबासी प्रभावित हुने देखिएको...
१५ जेठ, काठमाडौँ । आज गणतन्त्र दिवस । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको...
१४ जेठ, बुटवल । लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्। जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ आजदेखि पदमुक्त भएकी हुन् । वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए । गीताले...