१५ माघ, नेपालगन्ज । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित...
१५ माघ, सिमरा। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन । प्रधानमन्त्रीले सङ्घीय...
१५ माघ, नेपालगन्ज । नेपालगंज उपमहानगरपालिका-१८ स्थित माइक्रोबसको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ। नेपालगञ्ज सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिएको थियो । उक्त ठक्करबाट मोटरसाइकलमा...
१५ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ । त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत...
१४ माघ, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुर परिसर भित्र निर्मित नागरीक सहायता कक्ष र महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रको भवन उद्घाटन गरीएको छ । आईतबार एक समारोहका बिच कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य र लुम्बिनी प्रदेश...
१४ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा एउटा अनौठो घटना घटेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार एक युवाले 'हत्कडी लगाउन' कै लागी काठमाण्डौंदेखी कोहलपुरसम्मको यात्रा गरेका छन । मुगु घर भएका पदमबहादुर शाही (नाम परिवर्तित) गत साता इलाका प्रहरी कार्यालय...
१४ माघ, काठमाण्डौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट ९ सय मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१३ बस्ने २८ वर्षीय...
१४ माघ, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले पालिकाभित्रका सबै संस्थागत विद्यालयको शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता निकासा गरेको बैंक विवरण माग गरेको छ । कतिपय संस्थागत विद्यालयले शिक्षक तथा कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रामिक पनि...
१४ माघ, नेपालगञ्ज । हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट नियमित उडान सुरु भएको छ । बाक्लो हुस्सु लागेपछि नेपालगञ्जबाट काठमाडौं, पोखरा तथा हिमाली र पहाडी जिल्लाहरूमा हुने उडान शनिबारदेखि अवरुद्ध भएको थियो । बाक्लो हुस्सु हटेपछि आइतबार २ बजेदेखि उडान...
१३ माघ, काेहलपुर । पहिलाे पटक संचालन गरिएकाे बैजनाथ महाेत्सवले दर्शककाे उल्लेख्य साथ पाएकाे छ । "कृषि पर्यटन उद्योग र उत्पादन संस्कृतिको पहिचान विकास र समृद्धि बैजनाथकाे अभियान" भन्ने नाराका साथ संचालन भैरहेको महोत्सवको चौथो दिन शनिबार उल्लेख्य मात्रामा...