१३ फागुन, कोहलपुर । कोहलपुरबाट प्रहरीले लागुऔषध सहित एक दम्पतिलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका-११ लोकनगरमा चिया पसल संचालन गर्दै आएका दम्पतीलाई लागुऔषध सहित पक्राउ गरीएको ईलाका...
१३ फागुन, काठमाडौँ । कक्षा ११ का विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय २१ फागुनसम्म थप गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०/२०८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय थप गरिएको जानकारी दिएको...
१३ फागुन, नेपालगन्ज । दादुरा-रुबेलाको उच्च जोखिममा रहेको बाँकेमा नौ महिनादेखि १५ वर्ष उमेर उमेर समूहका बालबालिकाका लागि खोप अभियान सुरु भएको छ । गत वर्ष नेपालगञ्जमा एकसाथ धेरै बालबालिकाका दादुरा देखिएका कारण यसपटक विशेष महत्वका साथ अभियान सुरु गरिएको...
१२ फागुन, काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको...
११ फागुन, नेपालगन्ज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यलाई लुट्न खोज्न कसैलाई पनि नछाड्ने उद्घोष गरेका छन । शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार तथा नागरीक समाजका अगुवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले...
११ फागुन, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्जबाट दुई थान अवैध बन्दुकसहित हातहतियार बरामद भएको छ। निकुञ्जका सुचना अधिकारी कुननारायण चौधरीले निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीको संयुक्त गस्ती टोलीले बाँकेको राप्ती सोनारी...
११ फागुन, नेपालगन्ज । एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निःसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ । सो अस्पतालले निसन्तान सम्पत्तिलाई सन्तान जन्माउन सहयोग गर्ने आईयुआई सेवा पश्चिम नेपालमै...
१० फागुन, नेपालगन्ज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनामा धेरैको ज्यान जाने गरेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताएका छन । नेपालगन्ज उपमहानगर, कोहलपुर नगरपालिका र जिल्ला...
७ फागुन, नेपालगन्ज । खेलकुदको ‘हब’ मानिने बाँकेको नेपालगञ्जमा बनेका खेलकुद पूर्वाधार संरक्षण अभावले कामै नलाग्ने अवस्थामा पुगेका छन् । पाँच वर्षअघि खेलकुदको ‘महाकुम्भ’ मानिने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १ अर्ब ५० करोड रूपैयाँ खर्चेर...
७ फागुन, काठमाण्डौं । सन् २०२४ का लागि विश्वभरका मुलुकहरूको पासपोर्टको वरियता सार्वजनिक भएको छ। हेनली पासपोर्ट इन्डेक्सले सन् २०२४ का लागि जारी गरेको पासपोर्टको वरियतामा फ्रान्स सबैभन्दा शक्तिशाली मुलुक बनेको छ। रिपोर्ट अनुसार फ्रान्सको पासपोर्ट...