१७ फागुन, कोहलपुर । बाँकेमा लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलन हुने भएको छ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा फागुन २४ र २५ गते बाँकेको कोहलपुरमा मिडिया सम्मेलन...
१६ फागुन, कोहलपुर । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ट्राफिकको आँखा छल्न पाउदा खुसि हुने प्रवृत्ति बढ्दै गएकाे बताएका छन । जिल्ला ट्राफिक कार्यालय बाँकेद्वारा आयाेजित ट्राफिक सप्ताहको समापन समारोहलाई सम्वोधन गर्दै मेयर विष्टले ट्राफिक...
१६ फागुन, बुटवल । एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण प्रक्रिया अगाडि बढेको छ। अत्याधुनिक संरचना सहितको १२ तले अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का...
१६ फागुन, काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबा कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनलाई सिन्धुपाल्चोक बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले...
१६ फागुन, कोहलपुर । बाँके र बर्दियाका दुई पालीकाका कर्मचारीहरु आन्दोलित भएका छन । कर्मचारीमाथी अभद्र ब्यवहार भएको भन्दै नेपालगन्ज उपमहानगरपालिका र बर्दियाको बढैयाताल गाँउपालिकाका कर्मचारीहरु आन्दोलित भएका हुन । नेपालगञ्ज उप-महानगरपालिका-५ का वडाध्यक्ष...
१६ फागुन, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई कालोमोसो दलिएको छ । बुधबार बिहान मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी कर्णाली प्रदेश समितिले ढकाललाई कालोमोसो दलेर...
१६ फागुन, नेपालगन्ज । बाँके जिल्लाको डुडुवा र नौबस्तामा रहेका दुईवटा बाल सुधारगृहमा रहेका बालविज्याईकर्ता (बालबन्दी) हरुको सुधारमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । केन्द्रीय बाल न्यायिक समितिको सचिवालयद्वारा डुडुवामा...
१५ फागुन, काठमाडौं । दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवनानविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि साविक विजेता जोर्डनको...
१५ फागुन, नेपालगन्ज । नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । मंगलबार साँझ ४ बजेको आसपास भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ । अहिले भारतीको नेपालगञ्जस्थित...
१५ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को सात महिनामा नौ नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार साउन २०८० यता विद्युत् वितरणतर्फ नौ सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आएको हो । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट...