२९ चैत्र, कोहलपुर । सञ्चारिका समुह नेपाल बाँके शाखाले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा २०८३ सालको भित्तेपात्रो सार्वजनिक गरेकाे छ । कोहलपुर उद्योग वाणिज्य संघको सभाहलमा आईतबार आयाेजित...
२९ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक...
२८ चैत्र, नेपालगन्ज । ड्युटी गर्न अस्पताल पुगेका बेला सम्पर्कविहीन भएका प्रकाश रसाईली घरमा नफर्किँदा परिवार र आफन्तहरू चिन्तित बनेका छन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ निवासी २६ वर्षीय प्रकाश कौशल्या मेमोरियल अस्पताल कोहलपुर पिपरीमा एचए (हेल्थ...
२७ चैत्र, नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेले वर्षौंदेखि कार्यालय परिसरमा थन्किएका तथा विभिन्न समयमा नियन्त्रणमा लिइएका जिर्ण अवस्थामा रहेका अवैध साइकल र अवैध काठ गोलिया लिलाम बिक्री गरेको छ। लिलाम बिक्रीबाट कार्यालयले सरकारको खातामा ४२ लाखभन्दा...
२६ चैत्र, काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । बाँकी निर्णय उनको स्वास्थ्य...
२५ चैत्र, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध...
२५ चैत्र, काठमाण्डौं । झापाको गौरादह नगरपालिका-५, कोहबराका ५९ वर्षीय कुलबहादुर दर्जी आफ्नै मृत्युदर्ता बोकेर न्यायको खोजीमा हिँडिरहेका छन् । परिवार, जनप्रतिनिधि र वडासचिवको मिलेमतोमा दर्जीको मृत्युदर्ता बनाइदिएपछि समस्यामा परेका हुन् । गौरादह-५...
२३ चैत्र, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राखेपले गरेको निलम्बन फुकुवा नभए प्रतिबन्ध गर्ने फिफा र एएफसीले चेतावनी दिएका छन्। साथै चुनावी साधारण सभा गर्नका लागि अवरोध नगर्नसमेत भनेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एशियाली फुटबल महासंघ...
२२ चैत्र, काेहलपुर । नेपाल मगर संघ जिल्ला समन्वय समिति बाँकेको आयोजनामा “प्रथम सांस्कृतिक, भेषभूषा, खानपानका परिकार तथा नयाँ वर्ष २०८३ को शुभकामना आदान-प्रदान एवं वृहत सांगीतिक कार्यक्रम-२०८२/०८३” आयोजना हुने भएको छ। मगर समुदायको मौलिक पहिचान झल्काउने...
२० चैत्र, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन भएका छन् । सभामुखका लागि अर्यालको एकल उम्मेदवारी परेको थियो । यसअघि नेकपा एमालेले उम्मेदवारी दिने तयारी गरेको थियो । तर, एमालेले...