झिमरुक गाउँपालिका– ६ अन्तर्गत पर्ने मजुवा, दहखोला, गोयल्छेडी, अर्घाखाँची सडकको गाउपालिकाले स्तरोन्नती गर्ने कार्य थालनी गर्ने भएको छ । उक्त मोटर बाटोको ट्रयाक खोलिएपनि स्तरोन्नती...
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.२ जमुनीमा भएको स्थानीय सभाको बृहत छलफलमा सुशासन तथा पारदर्शिता हुनको लागि स्थानीय सरकार र नागरिक समाजले अनुगमन तथा नियमन गर्न जरुरी रहेको सहभागीहरुले जोड दिएका छन् । सो छलफलमा वडा नं. १ का वडा अध्यक्ष शेर बहादुुर...
जनयुद्ध सुरु हुँदा म विद्यार्थी संगठनमा थिएँ । जनयुद्ध सुरु भएको केहि समयमै गिरफ्तारमा परियो । त्यसकारण छोटो समयमै पढाइ छाड्नु पर्यो । त्यसपछि मेरो भूमिगत राजनीति शुरु भयो । त्यो समयदेखि आजसम्म पार्टी कै जिम्मेवारीमा रहेर काम गरेँ । लामो समय एरिया सेक्रेटरी...
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शमशेर राणाले एक महिनाको तलवभत्ता एमबीबीएस अध्ययनरत विद्यार्थीलाई सहयोग गरेका छन । खजुरा गाउँपालिका-४ डी गाउँ निवासी प्रतिमा शर्मालाई एमबीबीएस अध्ययनकालागि शुक्रबार डा. राणाले निवासमै पुगेर एक महिनाको...
आज विश्वभर ३१ औ विश्व एड्स दिवस मनाईदै छ । सोही क्रममा बाकेको नेपालगन्जमा पनि विभिन्न कार्यक्रमहरु सहित सो दिवस मनाईदै छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा शनिबार बिहान सचेतना र्याली सहितको एक कार्यक्रम गरीएको छ । नेपालगन्जको बिपि चोक देखी शुरु...
परीक्षा नियन्त्रण कार्यालयले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को रुटिन प्रकाशित गरेको छ । जसअनुसार सो परीक्षा २०७५ चैत १० गते आइतबारदेखि चैत २१ गते बिहीबारसम्म हुनेछ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ...
बाँके जिल्लामा निर्माण भईरहेको भौतिक निर्माणका कार्यहरु जस्तै सडक निर्माण, ढल निकास निर्माण गर्दा बातावरण र स्वास्थ्य मैत्री रुपमा विकास निर्माण गर्नु पर्ने माग राख्दै २०७४ चैत्र ७ गते परेको सार्वजनिक सरोकारको रिट निवेदनको अन्तिम सुनवाईमा उच्च अदालत...
बढैयाताल गाउपालिका स्तरीय वाल संरक्षण समितीको आयोजना तथा तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजीक सचेतन सरोकार मंच (स्याक) को सहयोगमा बढैयाताल गाउँपालिका शिक्षा शाखाको सहकार्यमा आइतबारदेखि तिन दिने सकारात्मक अनुशासन तालीम गाउँपालिकामा शुरु भएको छ । सो...
स्थानीय सवालहरुमा छलफल गर्दै समाधानको बाटो पहिल्याउन स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय साझेदारी मन्च डुडुवा गाउँपालिकामा गठन गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) नेपालगन्जले युएसएआडी र एफएचआई ३६० को...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मधेसको राष्ट्रियताको विषयमा नेपाली कांग्रेसलाई कुनै शंका नरहेको बताएका छन् । अरु पार्टीले मधेसको राष्ट्रियताको विषयमा शंका गरेपनि कांग्रेसले सधै मधेसको वकालत गर्दै आएको उनको भनाई छ । बाँकेको नरैनापुरस्थित...