असोज ११, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कन्ट्री प्रोग्राम फ्रेमवर्क (सीपिएफ)मा हस्ताक्षर गरेका छन । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा...
भाद्र ३१, बाँके । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज (अथक) को पहलमा शिक्षा, विज्ञान तथा प्रविधि...
बाँके, २९ भाद्र । बाँकेको नरैनापुर गाँउपालिकाले २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नरैनापुर गाँउपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर आज महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाँउपालिका भित्रका कक्षा...
भाद्र २८, नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपालगन्ज १९ स्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालयको ४ कोठे पक्की भवनको उद्घाटन गरेका छन । मंगलबार गृहजिल्लाबाट काठमाण्डौं फर्किनुअघि मन्त्री अथकले विद्यालयमा निर्मित नयाँ भवनको...
भाद्र २०, महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षालाई सुधारेर उत्पादनमुखी बनाउन सकेमात्र समाजवादमा पुग्न सकिने बताएका छन् । उनले शिक्षा क्षेत्रको सुधार विना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने धारणा...
भाद्र १९, नेपालगन्ज । बाँकेको नेपालगन्जमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रिय कार्यालय स्थापना गरीएको छ । बाँकेको खजुरामा विश्वबिद्यालय संचालन गर्ने गरि नेपालगन्जमा केन्द्रीय कार्यालय संचालन गरिएको हो । विश्वबिद्यालयको केन्द्रीय कार्यालयको...
भाद्र १९, खजुरा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले बाँकेको खजुरामा प्रदेश प्रबिधिक विश्वबिद्यालयका लागि प्रस्ताव गरिएको जग्गाको स्थलगत अवलोकन गरेका छन् । खजुरा गाँउपालिकाबाट विश्वबिद्यालयका लागि प्रस्ताव भएको ११० बिगाहा जग्गाको...
१७ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२)ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा...
भाद्र १६, बाँके । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा बिकास गर्ने उद्घोष गरेका छन । बिहिबार स्थानीय पुर्वाधार साझेदारी सांसद बिकास कोष अन्तर्गत...
भाद्र १५, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको...