विश्व समाचार


मानिसहरु लामो समयदेखि एलियनको खोजी गरिरहेका छन् । एलियनसँग सम्पर्क कामय गर्नकै लागि वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंगहरु अन्तरिक्ष पठाएका छन् । तर एलियनहरुले यी सन्देशहरुको हालसम्म...

  • वैज्ञानिकहरूका अनुसार ढुसीको भूमिगत अन्तर्सञ्जाल प्रयोग गरेर रूखहरू एकापसमा बोल्छन् र उपलब्ध स्रोत बाँड्छन्। त्यस सञ्जाललाई 'डब्ल्यू डब्ल्यू डब्ल्यू' अर्थात् 'वूड वाइड वेब्' उपनाम दिइएको छ । केही वनस्पतिले त्यो प्रणाली आफ्ना सन्तान र छिमेकीलाई मौलाउन...

  • काठमाडौँ । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित...

  • तपाईँहरुले नेटफ्लिक्समा कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी पाब्लो एस्कोबारको जीवनमा आधारित शृङ्खला ‘नार्कोस’ हेर्नु भएको होला । पाब्लोको सम्पत्तिका बारेमा भनिन्छ कि उनका मान्छेलाई नोटका गड्डी बाँध्न हप्तामा एक हजार डलरको रबर ब्याण्डको आवश्यकता...

  • जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् । जापानका १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ । जापानको क्योडो समाचार एजेन्सीका अनुसार पहिरोमा धेरै व्यक्तिहरु जिउँदै पुरिएका...

  • यास्मिन (नाम परिवर्तन) निकै भाबुक देखिन्छन् । उनी आफ्नो नङ दाँतले लगातार टोकिरहेकी छिन् अनि लगातार मोबाइन चलाइरहेकी छिन् । ‘म यसलाई धोकाका रूपमा मान्छु र यसकारण निकै दुःखी छु ।’ उनले भनिन । हामी ट्युनिशियाको एक प्राइभेट क्लिनिकको चौथो तलामा छौँ । जहाँ...

  • इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई १० वर्षको जेल सजायको फैसला गरिएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्वप्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला गरेको हो । आगामी जुलाई २५ मा हुन लागेको...

  • काठमाडौँ, /  विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल आजबाट शुरु हुने भएको छ । रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति...

  • बेलायतका फ्लाइट सर्जेन्ट सिड्नी कोहेनले सपनामा पनि राजा बन्ने कुरा सोचेका थिएनन् । सन् १९४३ को जुन १२ मा उनले माल्टामा भूमध्यसागरीय टापुबाट उडान भर्दा आफूले सामना गर्नुपर्ने घटनाका बारेमा केही अन्दाजै गरेका थिएनन् । कोहेन अनाथ थिए र उनले लुगा सिलाउने...

  • दक्षिण एसियाली मुलुकका नागरिक तथा कम्पनीहरूले उल्लेख्य मात्रामा स्विस बैंकमा रकम जम्मा गर्ने गरेको पाइएको छ । यसमा नेपाल ११२ औं स्थानमा रहेको छ । अन्य दक्षिण एसियाली मुलुकहरूमा पाकिस्तान ७२ औं, भारत ७३ औं, बंगलादेश ९५ औं, श्रीलंका १०८ औं र भुटान २०३...