विश्व समाचार


क्यारोलिना रिपर जातको खुर्सानी संसारकै सबैभन्दा पिरो खुर्सानी हो । यो खुर्सानी यतिधेरै पिरो हुन्छ कि यसले मानिसको ज्यानै लिनसक्दछ। तर विश्व रेकर्ड कायम गर्ने धुनमा एकजना मानिसले यहीँ...

  • भारतको उत्तराखण्डस्थित हिमताल फुट्दा १ सयदेखि १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । ताल फुट्नुका साथै चमोली जिल्लामा रहेका अलखण्ड र धौलीगंगा नदीमा भीषण बाढी आउँदा जनजीवन अस्तव्यस्त बनाएको छ । क्षति व्यवस्थापन तथा उद्वारका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरु...

  • विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाबारे अमेरिकामा चलचित्र बन्ने भएको छ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको कम्पनी ‘हाइयर ग्राउन्ड’ले सन् २००३ मा इद डग्लासले लेखेको पुस्तक ‘तेन्जिङः...

  • चीनको शिक्षा मन्त्रालयको तर्फबाट जारी भएको एक सूचनालाई लिएर चिनियाँहरु खुसी देखिएका छैनन् । उक्त सूचनामा चिनियाँ युवाहरु ‘आइमाई जस्तै बन्दै गएको’ टिप्पणी गरिएको छ । केही अनलाइन प्रयोगकर्ताहरुले उक्त सूचनालाई यौनभेदी टिप्पणी भन्दै आलोचना गरेका छन्...

  • विश्वप्रसिद्ध रेस्लर गाब्बी टफ्टले आफू समलिंगी भएको कुरा सार्वजनिक गरेका छन् । आफ्ना समर्थक र शुभचिन्तकहरुलाई सम्बोधन गर्दै गाब्बीले भनेका छन् 'यो मै हुँ । मेरो निर्लज्जता र निर्भयता ।' ४२ वर्षीया टफ्टले २००९ देखि २०१२ सम्म डब्लूडब्लूईमा स्टेज नेम टेलर...

  • आगामी फेब्रुअरी १८ (फागुन ६) मा चेन्नइमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपालबाट सन्दीप लामिछानेसहित ८ खेलाडीको नाम सिफारिस भएको छ। क्रिकेट एशोसिएन क्यानका अनुसार नेपालबाट अक्सनमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी,...

  • नासाको हब्बल टेलिस्कोपले बृहस्पति आकारको ग्रहमा मौसम प्रणालीको संकेत क्याप्चर गरेको छ । यहाँको तापमान २,१९५ फरेनहाइट भएको नासाले जनाएको छ । एसआरओएन नेदरल्याण्डस् इन्स्टिट्युट अफ स्पेस रिसर्च र युनिभर्सिटी अफ ग्रोनिगनले डब्लुएएसपी-३१ बी को तस्वीरमाथि...

  • अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने धम्की दिएका छन् । म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएको छ । साथै एक वर्ष संकटकालको घोषणा गरेको छ । म्यानमारको...

  • भारतले नेपाललाई दिने वाषिर्क अनुदानमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्द्रिय बजेटअनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब १२ करोड भारु (१ अर्ब ८९...

  • म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ । राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको...