नेपालगन्जबाट पोखरासम्म सडक मार्गको यात्राका लागि न्यूनतम १४ घण्टा छुट्याउनुपर्छ, त्यो पनि कुनै अवरोध नभएका अवस्थामा । लामो समयदेखि नेपालगञ्ज–पोखरा सिधा हवाई उडान गर्ने चर्चा चलिरहेका...
लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै यसलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संसदीय दलका नेताहरुले प्रदेश प्रमुख...
दार्चुला जिल्लामा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा बेपत्ता भएको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याएर आफ्नो नागरिकलाई न्याय दिलाउन नेपाली काँग्रेसले सरकारसमक्ष माग गरेको छ । दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड...
नेपाल पत्रकार महासंघ बाँकेले आचारसंहित भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ । पत्रकार आचारसंहिताको पालना गर्न पटक-पटक अनुरोध गर्दै आइरहेको महासंघ बाँकेले पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा दुई जना पक्राउ परेपछि...
बाघको संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरियो । २०६७ असार २८ गते स्थापना भएको निकुञ्जमा छोटो समयमै बाघको सँख्यामा उल्लेख्य बृद्धि पनि भयो । स्थापनाको दश वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सँख्या करिब दुई दर्जन पुगेको छ । सन्...
नेपाली विद्यार्थीहरुले बनाएको 'क्वान्टम' रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटको 'सुपर सोनिक' टेस्ट सफल भएको हो । थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा रकेट परीक्षण गरिएको हो...
नेपालमा भिसिटिएस प्रणाली लागु भएको २ वर्ष पुगेको छ । २०७६ साउन १ गतेदेखि लागु भएको भिसिटिएस (भेहिकल्स एन्ड कन्साइन्मेनट ट्र्याकिङ सिस्टम) आयात निर्यातका क्रममा सामान ढुवानी गर्ने सवारीसाधन र तिनमा ल्याइएको सामानबारे विस्तृत विवरणको सुपरीवेक्षण गर्ने...
पछिल्लो समय अपराधिक घटनामा बालबालिकाको संलग्नता बढ्दै गएको पाईएको छ । बाँके प्रहरीले १३ साउनमा नेपालगन्जमा चोरीको मोबाईलसहित तिन जना बालकलाई नियन्त्रणमा लिएपछि यस्तो तथ्य बाहिर आएको हो । असोज ८ गते उनिहरुले नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्क रोडमा...
बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरी उकालो लागेको छ । केही हप्तासम्म एक अंकमै सिमित भएको कोरोना संक्रमणको दर दुई अंकमा बढेको छ । बाँकेमा बिहीवार थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा १६४ नमुना परीक्षण गर्दा १९...
रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन । द्वन्द्वकालमा शारीरिक हिंसासमेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मानसिक रूपले अपांगताको सिकार भएकी छन् ।...