नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका नेता, नेकपा प्युठानका संस्थापक सदस्य गौमुखी गाउँपालिका वडा नम्बर ७, नारीकोट कैरन प्युठान निवासी खगुलाल गुरुङको १०४ बर्षको उमेरमा निधन भएको...
बलिङसँगै ब्याटिङ चल्दा नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ । घरेलु टोलीलाई १२१ रनमा समेटेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा मात्र १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । १६ रन जोड्दा...
संविधान दिवसको अवसरमा नेपाल सरकारले देशभरका ९ सय तिन जनालाई विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने घोषणा गरेको छ । उक्त सुचीमा बाँकेका ८ जना परेका छन् । ८ जनामध्ये ४ जना स्वास्थ्यकर्मी एवं चिकित्सक, २ जना राजनीतिकर्मी र २ समाजसेवी छन् । यि हुन...
२०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर आएको शक्तिशाली भूकम्पले नेपालका केही जिल्ला मात्रै ध्वस्त पारेन । कुशल कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ अनि कुञ्जना घिमिरे ‘सुन्तली’को कलाकारिता यात्रालाई पनि ध्वस्त पारिदियो । भूकम्प जाँदा अमेरिकामा...
सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । राष्ट्रपति विद्यादेवी...
सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । शुक्रबार वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको...
बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जसमध्ये ४ जना बाँकेका रहेका छन भने बाँकी ४ जना बाहिरी जिल्लाका रहेका छन । भेरी अस्पतालमा ३० नमूना परिक्षण...
कृषि विकास बैंकले बाँकेमा थप शाखा बिस्तार गरेको छ । कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीमा कृषि विकास बैंकले आफ्नो बैकिङ्ग सेवा सुरु गरेको हो । पिपरीमा कृषि विकास बैंकको तालिम केन्द्र रहेकोमा बैकिङ्ग सेवा समेत सुरु भएको छ । कृषि विकास बैंक लिमिटेडका प्रमुख...
बाँकेको कोहलपुर नगरपालिकामा कोरोना समाग्री खरिद प्रक्रियामा विवाद भएको छ । शुक्रबार बिहान कोरोना सामग्री खरिद प्रक्रियाकालागि तयार पारीएको टिप्पणी च्यातिएपछि विवाद सिर्जना भएको हो । स्वास्थ्य शाखामा औषधिको अभाव देखिएपछि स्टोर शाखामा कार्यरत सिनियर...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बाँकेको २३ औं जिल्ला सम्मेलनले महेश बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा प्रकाश ओली र इन्दु केसी तथा सचिवमा सुनिल बटालालाई चयन गरेको छ । यस्तै...