भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमि विहिनले जग्गा धनीदर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण...
चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणको अन्तिम दिन राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । विदेशमन्त्री यीले आईतबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघ संस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय संघ संस्था र व्यक्तिबाट निर्वाचन...
युवा तथा खेलकुद सम्बन्धि विषयगत समितिको बैठक सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा शुक्रबार काठमाडौंको चन्द्रागिरी हिल्स रिसोर्टमा बसेको बैठकले विभिन्न १४ बुँदे निर्णय पारीत गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा...
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई आज जग्गा धनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरेकी छन । भरतपुर महानगरपालिकाको वडा नं. २९ को गाउँब्लकमा रहेका भूमिविहिनहरुलाई...
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र राष्ट्रिय महिला पुटबल टिमकी सदस्य सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा...
राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँ प्रशासनिक भवनको उद्घाटन गरीएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रशासनिक भवनको उद्घाटन गरेका हुन । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको...
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन । शनिबार बाँके पुगेका मन्त्री अथकले कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौंडीमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयको नवनिर्मित भवनको आईतबार...
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा खेलकुद विश्वविद्यालय संचालनकालागि अध्ययन भईरहेको बताएका छन । राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय स्कुल खेलकुद महासंघको संयुक्त आयोजनामा सुरू भएको ३ दिने विद्यालय खेलकुद शिक्षक तालिम (ISF School Sports Teacher...
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दामोदर आचार्यको निधन भएको छ । क्यान्सर रोगसँग लडिरहेका ५९ वर्षीय आचार्यको शनिबार बिहान भेरी अस्पतालमा निधन भएको हो । नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश सदस्य समेत रहेका आचार्य नेपाल उद्योग वाणिज्य...