बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन सम्पन्न भएसँगै बिम्स्टेकको...
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल शम्शेर राणा नगरपालिका संघ नेपालको केन्द्रिय सदस्यमा चयन भएका छन । काठमाण्डौमा सम्पन्न नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनबाट बाँकेको प्रतिनिधित्व गर्दै राणा केन्द्रिय सदस्यमा सर्वसम्मत चयन भएका हुन । गत...
बाँके र ब्यक्ति बेपत्ता पार्ने कार्य बिरुद्धको अन्तराष्ट्रिय दिबस नेपागन्जमा एक कार्यक्रम गरि मनाईएको छ । नेपालगन्जमा आज एक कार्यक्रको आयोजना गर्दै बेपत्ता परिवारका समस्या र सरकार पक्षबाट भएका बिभिन्न प्रयासका बारेमा अन्र्तक्रिया समेत गरिएको थियो...
नेपाल पत्रकार महासंघ बाँकेद्धारा रामअधार कुर्मी र रामकुमारी कुर्मीको नाममा रहेको शिक्षा पत्रकारिता पुरस्कार यो बर्ष बाँकेका दुई पत्रकारले प्रप्त गरेका छन । नेपालपत्रकार महासंघ बाँके शाखाले एक कार्यक्रमको आयोजना गर्दै पुरस्कार बितरण गरेको हो । पुरस्कार...
बाँकेका प्रया सबै स्थानिय निकायका प्रमुख तथा उपप्रमुखहरुले करिब आधा करोड बराबरका सवारीका साधनहरु प्रयोग गर्दै आएता पनि बैजनाथ गाउँपालिका प्रमुख मानबहादुर रुचाल ठकुरी भे४प ७६२७ नम्बरको निजी मोटरसाइकल चढ्छन् । जिल्लाका अन्य स्थानीय सरकार प्रमुखले...
काठमाडौँ - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नुहुने...
नेपालगन्ज–बाँकेको राप्ती सोनारी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सूचना प्रविधि प्रयोग गर्ने भएको छ । गाउँपालिकाले इम्पेटस टेक्नोलोजी नेपाल प्रालिसँगको साझेदारीमा विद्यालयमा ‘स्टुडेन्ट प्रोफाइल रिसर्च एनालाइसिस एकेडेमिक’...
कोहलपुर नगरपालिका वडा नं. ३ मैटहवामा ५ वर्षिया मुस्लिम समुदायकी वालिका बलात्कृत भएकी छिन् । सोही ठाउँमा बस्ने १५ बर्षिय किशोर हरुण खाँनले मंगलबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि बलात्कारका...
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन केन्द्रीय कमिटीका पदाधिकारीकाे साेमबार एक कार्यक्रमका बिच सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी संगठनको अाफनो ५ अौं अधिबेशन साउन १९ गते शिक्षण अस्पताल कोहलपुरमा सर्वसम्मतिले सम्पन्न भएको...
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई न्याय र प्रहरीको गोली लागि मृत्यु भएका सोनु खुनाको पक्षमा न्याय माग्दै कोहलपुरमा दिप प्रज्वलन गरिएको छ । कोहलपुरमा पहिलो पटक घटनाको विरोध तथा र घटनामा दिवंगत भएका दुवै जनाको आत्माको चीर शान्तिको कामना...