१७ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न अपिल गरेको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै...
१७ असाेज, नेपालगन्ज । नेपालगन्जमा हिजाेदेखि जारी गरीएकाे कर्फ्युका कारण जमुनाहा नाकामा सयाैं नेपाली अलपत्र परेका छन् । कर्फ्युका कारण नेपालगन्ज प्रवेश गर्ने चारै नाका बन्द भएपछि झण्डै ८ सय नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जमुनाहामा रोकिएका छन्...
१७ असाेज, काेहलपुर । बाँकेको नेपालगन्ज आज बिहानदेखि सामान्य बन्दै गएको छ । हिन्दु र मुस्लिम समुदायबीच भएको विवादले हिजो बिहानैबाट अशान्त रहेको नेपालगन्ज अहिले सामान्य बन्दै गए पनि तत्काल कर्फ्यु हट्ने अवस्था नभएको प्रशासनले जनाएको छ । बाँकेमा...
१६ असोज, नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालले क्यान्सरका बिरामीको घाउ सेक्न प्रयोग हुने २७ करोडको ‘लिन्याक’ मेसिन नौ महिनादेखि थन्क्याएर राखेको छ । स्वास्थ्य मन्त्रालयको अनुदानमा गत वर्ष पुसमै ल्याइएको मेसिन अहिलेसम्म सञ्चालनमा...
१६ असोज, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको...
१५ असोज, कोहलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ओभरीदेखी जिरो प्वाइन्ट (खैरी चेक पोष्ट) सम्म टाइम कार्ड लागु गरीएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यूनिकरणकालागी पहिलो चरणमा ओभरीदेखी जिरो प्वाइन्टसम्मको...
७ असोज, कोहलपुर । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले कृषि संकाय अध्ययनकालागी प्रवेश परीक्षाको आवेदन फारम खुल्ला भएको जनाएको छ । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरले आईतबार कोहलपुरमा आयोजना गरेको...
५ असोज, नेपालगन्ज (रासस) । जुम्लाको कनकासुन्दरी गाउँपालिका-६ सातबडाकी ४९ वर्षीया कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ। भदौको २६ गतेदेखि उनलाई नेपालगञ्जमा ल्याइएको स्याउ बिक्री गर्न भ्याइनभ्याइ...
४ असोज, नेपालगन्ज । नेपालगञ्ज विमानस्थलबाट अवैधरुपमा काठमाण्डौं लैजान लागिएको ३२ थान मोबाइल सेटसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपालगञ्ज विमानस्थलमा रहेको एक्सरे मेसिनमार्फत चेकजाँचको क्रममा करिब नौ लाख रुपियाँ मूल्य बराबरको मोबाइल...
३१ भदाै, काेहलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे राप्तीसोनारी गाँउपालिका ८ नयाँ गाउँ नजिकै सडकमा विस्फोट भएकाे छ । आईतबार बिहान करीब ४ बजेकाे समयमा बिस्फाेट हुँदा राजमार्ग एकतर्फी रूपमा बन्द भएकाे छ । सडकमा विस्फोट भएको बस्तु बम भएकाे प्रहरीले...