गौरवको योजनाका रुपमा हेरिएको हुलाकी सडक कालोपत्रे गर्न सुरु गरिएको छ । बाँकेको पुरैनीबाट कालोपत्रे सुरु गरेको निर्माण कम्पनी गणपति ग्रुप अफ कन्स्ट्रक्सनले जानकारी दिएको छ । नेपालगन्जको...
बाँकेको कोहलपुरमा भएको सडक दुर्घटनामा परी सुर्खेतका दुई ब्यक्तीको ज्यान गएको छ । भारतीय सेना समेत रहेका सुर्खेत लेकबेसी नगरपालिका-१ का बिक्रम गहतराज र गुर्भाकोट-१२ का मदन सुनारको मृत्यु भएको हो । बिदामा घर आएका गहतराज र सुनार जग्गा किन्न कोहलपुर आएका...
पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाँकेको बैजनाथ गाउँपालिका-५ जिउगाउँमा स्कुलको बसले ठक्कर दिदा दुई जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत लेकबेसी नगरपालिका-१ का बिक्रम गहतराज र गुर्भाकोट-१२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी...
दाइजो प्रथा विरुद्धको देशब्यापी अभियान आइतवार देखि सुरु गरिएको छ । इस्लामी संघ नेपालले आईतबारदेखि देशब्यापी रुपमा १० दिने दाइजो प्रथा विरुद्धको अभियान सुरु गरेको हो । नेपालगन्जको आइडियल पब्लीक हाई स्कूलबाट अभियान सुरु गरिएको दाइजो विरुद्ध १० दिने...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले सहकारीको क्षमता विकास र व्यवस्थित बनाउनकालागि सहकारीहरुको समायोजन हुन आवश्यक रहेको बताएकी छिन् । बाँकेको कोहलपुरमा रहेको भेरी शित भण्डार सहकारी संस्था लि. को ११ औं वार्षिक सधारण सभामा बोल्दै...
बसोबास महिला बचत तथा ऋृण सहकारी संस्थाले शुक्रबार आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २ हजार ३ सय ५० सदस्य सँख्या रहेको बसोबास सहकारीले आवासको क्षेत्रमा विशेष लगानी गर्दै आएको संस्थाका अध्यक्ष गिता वलीले जानकारी दिईन । २०६३ सालमा रु. १० रुपौयाँ...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का स्थानिय चढेको बिबाहको जीप दुर्घटनामा परेको छ । बिहिबार बिहान दुई बजेतिर दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन भएको हाे । चितवन गितानगरबाट बेहुली...
ईलाका प्रहरी कार्यालय काेहलपुरकाे मुखैमा रहेकाे एक ईलेक्ट्राेनिक्स पसलमा चाेरि भएकाे छ । मंगलबार राति काेहलपुर न्युराेडमा रहेकाे पप लाईफ ईलेक्ट्राेनिक पसलमा चाेरी भएकाे पसलका संचालक प्रदिप भट्टराईले जानकारी दिए । काेहलपुरकाे मुटु मानिने न्युराेड...
लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन सोमबार कोहलपुरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कोहलपुर नगरपालिका महिला विकास शाखाको मुख्य आयोजना तथा बिभिन्न संघसंस्थाहरुको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रम...
कोहलपुर नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य तथा आँखा शिविरबाट ४ सय बढी जेष्ठ नागरिकहरुले स्वास्थ्य लाभ लिएका छन् । कोहलपुर नगरपालिकाको वार्षीक कार्ययोजना अनुसार प्रत्येक आर्थिक वर्षमा नगरपालिकाका १५ वटै वडाहरुमा रहेका जेष्ठ नागरिकहरुको...