सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन् । केन्द्रले निरन्तर संघर्ष गर्दै...
राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचकको शव खेतमा भेटिएको छ । टाउकोमा धारिलो हतियार प्रहार भएको अवस्थामा शव भेटिएपछि हत्याको आशंका गरीएको छ । बाँके प्रहरीका अनुसार कारकाँदोदेखी पूर्व तर्फको खेतमा मृत अवस्थामा फेला परेको शव...
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग बमोजिम बृहत पूर्ण इजलासमा लैजान नपर्ने आदेश दिएको हो । प्रधान्यायाधीश...
नेपालगन्जमा राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत सिपाही परविन थापा मगर (सहायक सूचक) मृत अवस्थामा फेला परेका छन । कारकाँदोदेखी पूर्व तर्फको खेतमा मगरको शव फेला परेको हो । उनको हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । बाँके प्रहरी प्रवक्ता...
आफैले बनाएको संबिधान आँफैले च्यातेर, राती निन्द्रामा पनि खुब बर्बराउनु हुन्छ रे ! के आजकाल 'बा' लाई सन्चो त छ कम्रेड ? दशकौं देखिको अध्यारो देश उज्यालो हुँदा पनि, कुलमान मैले नै ल्यएको हुँ भन्नुहुन्छ रे ! के आजकाल 'बा' लाई सन्चो त छ कम्रेड ? आँफै प्रधानमन्त्री...
नेकपाका नेता तथा पुर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको श्रद्धाञ्जली सभा आयोजना गरीएको छ । नेकपा बाँकेको पार्टी कार्यालयमा यादवको शव राखेर श्रद्धाञ्जली सभा आयोजना गरीएको हो । https://kanchulikhabar.com/news/48276 नेकपा बाँकेका इन्चार्ज समेत रहेका यादवको कोरोना संक्रमणका...
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको भवन शिलान्यास गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर बिहिबार कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले भवनको शिलान्यास गरेका हुन । कोहलपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण प्रक्रिया...
पुर्व राज्यमन्त्री तथा नेकपाका नेता दिनेशचन्द्र यादवको मृत्यु भएको छ । नेकपा बाँकेका इन्चार्ज समेत रहेका यादवको कोरोना संक्रमणका कारण निधन भएको हो । पुष १२ मा कोरोना संक्रमण पुष्टि भएपछि उनको स्वास्थ्य बिग्रदैं गएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि...
जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले सडकबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने चेतावनी दिएका छन् । जसपाले प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता इस्तियाक राईले प्रधानमन्त्री...
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट हेर्दाहेर्दैमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा बुधबार भएको...