विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोशन (एमसीसी) अन्तर्गतको परियोजनाको काम अघि बढेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले पहिलेको...
नेपाल कम्युनिस्ट पार्टी, नेकपा (प्रचण्ड-माधव समूह) को जुलुस विभिन्न स्थानबाट सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने छन् । अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले...
रुकुम ९पूर्व०को पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो...
पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भएको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश नं. १ का पहाडी भुभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा छ । प्रदेश २ र काठमाडौं उपत्यकामा आज बादल लागे...
बाँकेमा एक १५ वर्षीया छात्रामाथि विद्यालयबाट फर्कँदै गर्दा होटलमा लगेर बलात्कारको प्रयास भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय युवाले आफूसँग नगए चक्कु देखाएर मार्ने धम्की दिँदै...
सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता...
नेपालमा पछिल्लो २४ घण्टामा थप १६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४ हजार ३०९ जनाको पिसिआर परीक्षण गर्दा १६५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या...
बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला पाँच वर्षमा बलात्कारका ११ हजार घटना त दर्ता नै भएका छन् । सबैभन्दा डरलाग्दो तथ्य, पीडितमध्ये पाँच हजार बालिका छन् । बलात्कारविरुद्ध संगठित सामाजिक आक्रोश व्यक्त भएको निर्मला...
साउदी अरबको उखरमाउलो गर्मीमा ऊँट चराउने काममा थिए, अक्बुल र सतिश । दुवै रुम पाटनरको रुपमा सङ्गै मिलेर बसेका थिए । नेपालको फरक फरक परिवेशमा हुर्केका भए पनि विरानो भूमिमा कुनै भेदभाव बेगर सहोदर दाजुभाइको जस्तै व्यवहार देखिन्थ्यो । कामबाट फर्के पछि आलोपालो...
'अब किसानका दिन आए । कुनै पनि किसानले समस्या पर्यो भनेर टाउकोमा हात लगाउनु पर्ने दिन गए । अब देशमा कृषिक्रान्ति हुनेछ । यो देश किसानले चलाउने छन् ।' पर्रर तालीको गडगडाहट् भयो । एक हप्ता अगाडि कृषि मन्त्री भए पछि धनराज आफ्नो क्षेत्रमा आएर लामै भाषण गरे । गाउँका...