काँचुली विशेष


बाघको संरक्षण गर्ने उद्धेश्यले स्थापना गरिएको देशकै कान्छो निकुञ्जका रुपमा रहेको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तु मैत्री नहुँदा गत सात वर्षको अवधिमा ३५४...

  • दाङको लमहीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका वडा नं. ६ को ढिकपुरमा सोमबार विहान १० बजेतिर विद्युतको तार सट भइ ६ वटा फुसको छाना भएको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामाग्री, भकारीमा रहेको अन्नपात,...

  • म्यानमारमा सेनाविरुद्धको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागी ३८ प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारमा सेनाले कू गरेपछि आइतबार एकैदिन सबैभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको हो । आइतबार प्रदर्शनकारीहरुले चिनियाँ व्यवसायमा पनि आक्रमण...

  • नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी २ सयमा झरेको छ । नेकपा एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ हजार सदस्यीय थियो । एमालेसँग एकता हुँदा माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइएको थियो । ०७५...

  • ‘हाम्रो अभियान, साहित्यिक पहिचान’ भन्ने मुख्य नाराका साथ बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा अवस्थित तक्षशिला एकेडेमीमा आइतबार ११६ औं रचना वाचन श्रृङ्खला सम्पन्न भएको छ । ११६ औं रचना वाचनको श्रृङ्खलामा यसपटक कविता लेखन कार्यशाला सम्पन्न भएको छ ।...

  • नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका रामबहादुर थापा बादलसहितका सांसदहरु हाल नेकपा एमाले नेतृत्वको सरकारमा छन् । तर विद्यमान कानुनले नेकपा माओवादी केन्द्रले कानुनी प्रक्रिया अगाडि बढाएमा कुनै पनि बेला उनीहरुको सांसद पद समाप्त हुने देखाउँछ । माओवादी...

  • भोली सोमबार नेकपा एमाले (माधव नेपाल समुह) को बाँके जिल्ला भेला हुने भएको छ । एमाले बाँकेका जिल्ला सचिव रत्न खत्रीले दिएको जानकारी अनुसार सोमबार नेपालगंजको सिएसटि होटलमा जिल्ला भेला गर्न लागिएको हो । खत्रीका अनुसार एमालेको सातौ जिल्ला अधिबेसनबाट निर्वाचिन...

  • कोहलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन । आईतबार एक समारोहकाबिच नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाईएको छ । फागुन २२ गते सम्पन्न संघको ९ औं अधिवेशनबाट लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक...

  • नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासंघको लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणी शर्मा निर्वाचित भएका छन । शनिबार काभ्रेको धुलिखेलमा सम्पन्न भएको महासंघको दोस्रो महाधिवेशन तथा चौथो साधारण सभाबाट शर्मा सर्वसम्मत संयोजक पदमा चयन भएका हुन । शर्मा नेपाल हेभि...

  • पेरिसडाँडामा जारी नेकपा माओवादी केन्द्रको केन्दीय समिति बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् । जसमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र...