भोली सोमबार नेकपा एमाले (माधव नेपाल समुह) को बाँके जिल्ला भेला हुने भएको छ । एमाले बाँकेका जिल्ला सचिव रत्न खत्रीले दिएको जानकारी अनुसार सोमबार नेपालगंजको सिएसटि होटलमा जिल्ला भेला गर्न...
कोहलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन । आईतबार एक समारोहकाबिच नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाईएको छ । फागुन २२ गते सम्पन्न संघको ९ औं अधिवेशनबाट लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक...
नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासंघको लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणी शर्मा निर्वाचित भएका छन । शनिबार काभ्रेको धुलिखेलमा सम्पन्न भएको महासंघको दोस्रो महाधिवेशन तथा चौथो साधारण सभाबाट शर्मा सर्वसम्मत संयोजक पदमा चयन भएका हुन । शर्मा नेपाल हेभि...
पेरिसडाँडामा जारी नेकपा माओवादी केन्द्रको केन्दीय समिति बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् । जसमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र...
सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्राङ्गणमा बम विस्फोट भएको छ । विस्फोटमा परी ७ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको...
योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल) जिल्ला समिति बाँकेको कार्यालय स्थापना गरीएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को युवा संगठनका रुपमा रहेको वाईसिएलले बाँकेको कोहलपुरमा कार्यालय स्थापना गरेको हो । शनिबार एक कार्यक्रमका बिच वाईसिएल नेपाल...
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र खजुरा गाउँपालिका कार्यालयको सुभारम्भ गरिएको छ । खजुरा गाउँपालिका वडा नं. ३ मा सम्पर्क कार्यालय सुभारम्भ गरिएको माओवादी केन्द्र खजुराका अध्यक्ष राज कुमार बिकले जानकारी दिए । कार्यालयको उद्घाटन गदै माओवादी केन्द्रका...
बाँकेको नेपालगन्ज विमानस्थल नाफा कमाउने विमानस्थलको सूचीमा परेको छ । नेपालगञ्ज विमानस्थलको आम्दानी ५ करोड ७५ लाख र खर्च ५ करोड ४७ लाख रुपैयाँ ५ रहेको छ । देशभरका १० वटा विमानस्थल मात्र नाफामा सञ्चालन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको...
अत्याधुनिक हातहतियार सहित राप्ती सोनारी ५ जबरपुरबाट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको विशेष टोलीले माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता ॠषिराम थारुलाई उनकै घरबाट पक्राउ गरेको...
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ३ बैसामा बिहेको गाडी दुर्घटना भएको छ । शुक्रबार राती १० बजे राप्तीसोनारी ३ खैरहनीबाट बिहेको लोकन्ती लिएर दाङको मौरीघाट जाँदै गरेको ना३ख ९७५७ नम्बरको बस सडकबाट पल्टीएको हो । दुर्घटनामा ३० जना घाईते भएका छन, जसमध्ये...