बाँकेमा जनमुक्ति सेनाको भेला आयोजना गरीने भएको छ । शुक्रबार जिल्लामा रहेको जनमुक्ती सेनाका पुर्व कमाण्डरहरुको भेलाले आगामी चैत्र ३० गते बृहत्त जिल्ला भेला गर्ने निर्णय गरेको छ । आमोवादी...
भारतको गुजरातबाट फर्किएका एक नेपाली युवामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जको जमुनाह नाका हुँदै नेपाल प्रवेश गरेका रोल्पाका ३० वर्षिय पुरुषलाई कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए । नाकामा गरीएको परिक्षणका क्रममा...
बाँकेको कोहलपुर वडा नम्बर १३ खड्कवारका डेभिड डाँगी अहिले जीवन र मृत्युको दोसादमा छन् । उनी दुई महिनादेखि ब्लड क्यान्सरका कारण अस्पतालमा थलिएका छन् । डेभिड गोल्डेन फिचर निबुवामा कक्षा २ मा अध्ययनरत छन् । फागुन पहिलो साता तिरको कुरा हो, उनी सधै झै उज्जवल...
बाँकेमा गिट्टि, बालुवा बोक्ने टिप्पर मै बहुमुल्य काठको अबैध तस्करी हुने गरेको खुलाशा भएको छ । बाँकेका नदिजन्य क्षेत्रबाट तस्करहरुले बालुवा तथा गिट्टिभित्र लुकाएर काठका गोलीया तस्कर गर्दै आएको बुधबाको घटनाबाट पुष्टि भएको छ । बुधबार राती ९/१० बजेतिर...
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष कैफुवरा जोलहा कुटिएका छन । कुटपिटबाट घाईते भएका जोलहालाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको छ । उनको टाउको र पिठ्युँमा चोट लागेको छ । नागरिकताको प्रतिलिपिका लागि सिफारिस दिन २ दिन देखि आलटाल...
१९ वर्षिय युवतीलाई बेहोस बनाई करणी (बलात्कार) गरेको आरोपमा एक युवा पक्राउ परेका छन । बाँके प्रहरीले जुसमा नाईट्राजेपाप नामक लागु औषध मिसाई बेहोस बनाएर हाफ्नै साथीलाई करणी गरेको आरोपमा नेपालगन्जका मिम बहादुर बुढालाई पक्राउ गरेको हो । गत मंसिर ५ गते बाँकेको...
कोरोनाको जोखिम बढेको भन्दै बाँकेमा उच्च सतर्कता अपनाईएको छ । बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति बैठकले नेपालगन्जसँग जोडिएको भारतीय बजार रुपैडियामा किनमेलकालागि जान रोक लगाउने...
सात वर्षअघि बुहारीको शरीरमा आगजनी गरी फरार भएका एक ब्यक्तिलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । दाईजोको निहुँमा आफ्नै बुहारीको शरिरमा मट्टीतेल छर्कि आगजनी गर्ने नरैनापुर गाँउपालिका वडा नं. २ का ७५ वर्षिय हनिफ शेष पक्राउ परेका हुन । शेषलाई नरैनापुर...
बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रण गरी बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डीङ सेन्टरमा राखीएको थियो । बर्दियाबाट बाँके ल्याएर राखेको बाघ खोरबाटै भागेपछि...
बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी...