बाँकेमा कोरोना संक्रमणको सँख्या ह्यात्तै घटेको छ । पछिल्लो २४ घण्टाको अबधिमा बाँकेका ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा...
सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो...
नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ७ सय ४९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ९ हजार ९ सय १ आरटी पिसिआर र ५ हजार ३ सय ३७ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफै विस्तार गरेका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी...
निजी क्षेत्रबाट २५ करोड भन्दा बढीको लगानीमा निर्माण गरिएको देशकै ठुलो शीत भण्डार बाँकेमा सञ्चालनमा आएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुको आफ्नै पहल, प्रयास र लगानीमा खजुरामा निर्माण गरिएको ७ हजार ५०० मेट्रिक टन भण्डार क्षमताको शीत भण्डार सञ्चालनमा...
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् । आज विस्तार भएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने छ । हाल १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री थपेर सरकारलाई पूर्णता दिन लागिएको हो । मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको...
अर्घाखाँचीमा गएराती जीप दुर्घटना भएको छ । दुर्घटनामा परी जीप चालकको मृत्यु भएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९, चियानडाँडामा भएको दुर्घटनामा परी सोही ठाउँका जीप चालक ३० बर्षिय रामबहादुर नेपालीको मृत्यु भएको वडा अध्यक्ष नारायण...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे०ले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने...
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् । बुधबार एक वक्तव्य जारी गर्दै उनले भनेका छन्,“पार्टीको महाधिवेशन प्राविधिक पवा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका...