पौराणिक हिन्दु धार्मिक परम्परा अनुसार हिमालयकी छोरी पार्वतीले श्री महादेव स्वामी पाउँ भनि शिवलिंगको स्थापना गरि निराहार कठोर तपस्या गरेको र पार्वतीको तपस्याबाट भगवान शिव प्रसन्न...
लोकरिझ्याइँबाट संक्रमित अभियन्ता र उनीहरुको लेखाइ बोलाइबाट प्रभावित भएका एटेन्सन सिकर जमात पछिल्लो समय मास मिडिया र सोसल मिडियामा सामाजिक मुद्दामा जसरी प्रस्तुत भइरहेको छ, त्यसभित्र विषाक्त उद्देश्य छ । तर, ती व्यक्ति जो उनीहरुको बोलीमा लोली मिलाउँदै...
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय भैरहवाका कार्यालय प्रमुखले सञ्चालनमा रहेका निर्माण कार्यहरूको समयमा मूल्याङ्कन नगरी विभिन्न बहानामा सेवाग्राहीहरुसँग पटक-पटक घुस रकम माग गरी सङ्कलन गरेको घुस रकम र विभिन्न बैङ्कमा दाखिला गरेको बैङ्क...
भनिन्छ, स-सम्मानपूर्वक बाँच्न पाउनु मानिसको नैसर्गिक अधिकार हो । त्यसकारण मानिसको बाँच्न पाउने अधिकारको पहिलो खुड्किलो खान पाउनु हो । विना खाना अर्थात् भोकमा मानिसको जिवनको अस्तित्व पनि रहँदैन यो ध्रव सत्य कुरा हो । भोकमा बस्नु पर्ने अवस्थामा कुनैपनि...
वर्तमान सरकार गठन भए पछि आर्थिक समृद्धि र विकासको लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारले त्यसका लागि केही आधारहरु समेत तयार पारेको छ । नेपालको सन्दर्भमा आर्थिक समृद्धिका लागि ऊर्जा, जलस्रोत, कृषि, पर्यटन तथा औद्योगिक विकासलाई प्रमुख प्राथमिकतामा...
प्रतिनिधिसभामा बर्दिया १ बाट पराजित वामदेव गौतम डोल्पाबाट चुनाव लड्दैछन्। उनलाई डोल्पाका धनबहादुर बुढाले सांसद पदबाट राजीनामा दिएर गौतमका लागि ठाउँ खाली गरिदिँदैछन्। गौतम पराजित भएर पनि चर्चामा छाइरहेका नेताका रूपमा चिनिन्छन्। तीनै तहको निर्वाचनमा...
‘संसार वैविध्य छ’ वैविध्यता नै सुन्दर संसारको द्योतक हो । अर्थात् जगत सुन्दर छ किनकी यहाँ विविधता छ । जगतको खण्ड–खण्डमा विविधता छ । सुन्दरताविहीन खण्ड नै छैन । तर सम्पूर्ण जगतको विविधता जगतको कुनै एउटा सानो खण्डमा उपलब्ध हुनै सक्दैन-अटाउन सक्दैन । विविधता...
नेपालको संविधान, २०७२ जारी भएर कार्यान्वयनमा समेत आइसकेको छ। तीन वर्षभित्र अर्थात् २०७५ असोज ३ गतेसम्म संविधानको विभिन्न धारा उपधाराहरूमा व्यवस्था गरिएका अधिकारहरू ऐन, नियम र विनियम तथा निर्देशिका निर्माण गरी कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक व्यवस्था...
ढक‘ ढक‘ ! घडी हेर्छु । १२ बजेर ३५ मिनेट गएको छ । को हो ? पुनस् उही आवाज आउँछ, ढक‘ ढक‘ ! झुलमा थुनिएको म बिस्तारै ढोका खोल्छु । तिमी ? अँ म । तर, कसरी यहाँ आइपुग्यौ ? तिमी त‘ ! मेरा वाक्य रोकिए । पुराना कुरालाई बिर्सिदिनुस् अब । बत्ती बन्द गर्नुस् । हामी सुतुम् । उनको...
भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ। चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौंमा...