लामखुट्टेबारे जानकारी दिनुपर्दा धेरै शब्द प्रयोग गर्न सकिएला तर यसको वर्णन गर्दा कसैले पनि ‘सुन्दर’ शब्द प्रयोग गर्लान् जस्तो लाग्दैन । यद्यपि, त्यस्ता केही अपवाद पनि हुन्छन् जहाँ...
संसारमा मानिसहरु अनेक खालका कामहरु गरेर पैसा कमाउँदछन् । तर के कोही मानिसले आफ्नो अपान वायु (पाद) बेचेर पनि पैसा कमाउन सक्दछ ? यो त हुनै नसक्ने कुरा हो भन्ने लाग्दछ । तर संसारमा नबिक्ने कुरा के पो रहेछ र ? अमेरिकामा एक महिलाले आफूले अपान वायु निस्कासन गरेको...
हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्यका बारेमा जानकारी नहुन सक्छ । आज हामी तपाईलाई हाम्रो शरीरसँग जोडिएका १६ रोचक तथ्यहरुका बारेमा जानकारी दिन गईरहेका छौं । - काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ । - रक्सीको ह्यांगओभर...
लियोनेल मेस्सी बार्सिलोनाबाट बाहिर निस्कने घोषणा सबै फुटबल प्रशंसकका लागि एक भावनात्मक क्षण थियो । अर्जेन्टिनाका सुपरस्टार एफसी बार्सिलोनाबाट जानु त्यतिबेला थप भावुक भयो जब मेसी आफ्नो विदाई भाषणका बेला टुटे । आफ्नो बिदाईमा उनको आँखामा आँसु छल्किए...
आमरुपमा अधिकांश जनावरको रगत रातो हुन्छ भने शरीरमा एउटा मात्रै मुटु हुन्छ । तर यो दुनियाँमा धेरै यस्ता जीवहरु छन् जसले उल्लेखित मापदण्डको घोर उल्लंघन गरेका हुन्छन् । एउटा जीव यस्तै छ, जसको शरीरको रगत रातो होइन कि निलो हुन्छ । अनि उसको शरीमा एउटा होइन तीन...
लामो समय आफुले पालेको कुखुराको भाले मरेपछि दाङमा एक व्यक्तिले भालेको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरेर काजकिरिया गरेका छन् । उक्त भालेलाई १९ वर्ष १० महिना पालेका तुलसीपुर उपमहानगरपालिका-१५ पहरुवा निवासी शिव सुवेदीले भालेको धार्मिक विधिपूर्वक...
अनिच्छित गर्भ रोक्नका लागि महिलाहरुका लागि धेरै प्रकारका विकल्पहरूको विकास भएको छ । तर, पुरुषहरूका लागि भने सीमित मात्रामा मात्रै गर्भनिरोधका अस्थायी साधनहरु पाइन्छन् । हालै वैज्ञानिकहरुले पुरुषको लागि गर्भनिरोधको थप अर्को एक विकल्पको विकास गरेका...
थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका दुई गुटबीच लडाइँको एक भिडियो बाहिर आएको छ । भिडियोमा बाँदरहरूको ठूलो झुण्ड सडकमा एकआपसमा लडिरहेको देख्न सकिन्छ । यसबीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ जहाँको त्यहीँ रोकिएका थिए । यस ‘ग्याङ फाइट’ का दौरान बाँदरहरूको...
संसारको सबैभन्दा अग्लो भवनदेखि संसारकै सबैभन्दा ठूलो सपिङ मल हुने सहर हो युएइको दुबई । अब दुबइको नाममा अर्को किर्तिमान पनि थपिएको छ, संसारको सबैभन्दा गहिरो स्वीमिङ पूल । डीप डाइभ दुबई (Deep Dive Dubai) नामक उक्त स्वीमिङ पूलमा पौडी खेल्न चाहनेहरु १ सय ९६ फिट अर्थात्...
अमेरिकी र्यापर लिल उजी वर्टले वास्प १२७ बी (WASP-127B) नाम एक ग्रह खरीद गर्ने तयारी गरिरहेका छन् । क्यानेडाली गायिका, गीतकार, संगीतकार तथा स्पेस एक्स कम्पनीका मालिक एलन मस्ककी प्रेमिकाले उक्त तथ्यको खुलासा गरेकी हुन् । वर्टले जुन ग्रह खरीद गर्दैछन् त्यो ग्रहको...