राेचक


तपाईंले अहिलेसम्म तस्करहरुले आफ्ना भित्री बस्त्रभित्र लुकाएर सुन तस्करी गरेका समाचार सुन्नुभएकै होला । तर के कोही मानिसले अण्डरवेयरभित्र लुकाएर समोसा तस्करी गरेको सुन्नुभएको छ ? सायद...

  • ४२ वर्षका टिर्किस नागरिक इब्राहिम युसलको टाउको मात्र पिंजडामा थुनिएको छ। अचम्मको विषय त, उनीसँग त्यो पिजँडाको साँचो पनि छैन। उक्त साँचो उनकी श्रीमतीले राखेकी छन्। खाना खाने बेला मात्र पिजँडा खोल्ने गरिएको छ। आखिर किन ? इब्राहिम युसल धुम्रपानका अम्मली...

  • यसमा कुनै शंका छैन कि मानिसहरु सेक्सप्रति आकर्षित हुन्छन् र शारीरिक सन्तुष्टिका लागि उनीहरु विभिन्न उपायहरु अपनाउँछन्। तर, केही मानिसहरुमा सेक्सप्रति यस्तो लत पनि हुन्छन् जो अपराध गर्न पनि पछि पर्दैनन् । तपाईले कहिले मृत मानिसँग सेक्स गरेको सायदै...

  • काठमाडौं स् पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ रु कपाल रंगीन नबनाउनुहोला । नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला । म्हेन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन् । एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै । बालाजुकी पूजा पाठकसँग...

  • नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा आज पहिलो खेल खेल्दैछ । सन्दीपको टिम मेलबर्न स्टार्सले क्यानबेरामा आज सिड्नी थन्डरविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । मेलबर्न र सिड्नीबीचको खेल नेपाली समय अनुसार...

  • नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफ थेगिनसक्नुको छ । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै हो । यही कारण नेपालका भीआईपीहरु सर्वसाधारणका...

  • एक चीनियाँ कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउँने तयारी गरेको छ । विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने तयारीमा चिनीयाँ एक इन्टरनेट कम्पनीले उपग्रह लिएर आएको छ । यसको उद्‌घाटन भने आउँदो बर्ष हुने बताइएको छ । उपग्रह चीनको पश्चिमउत्तरमा रहेको...

  • करोडौं मानिसको ज्यान लिएको र थप करोडौंलाई घाइते, विधवा र टुहुरो बनाएको प्रथम विश्वयुद्ध कति भयावह थियो भन्ने हताहतीको उल्लेखित तथ्यांकहरुले नै देखाउँछ । तथ्याङ्कहरुको अभावले गर्दा सय वर्षअघि ५२ महिना चलेको उक्त युद्धको वास्तविक तथ्याङ्क थाहा पाउन...

  • रुकुम जिल्लाको पश्चिमी क्षेत्रमा एउटा अनौठो परम्परागत खेल ओझेलमा परेको छ । ४ दशकपहिलेसम्म अत्यान्तै लोकप्रिय खेल मानिने यो बलजाँच खेल अहिले लोप भैसकेको छ । यद्यपी रुकुमको तकसेर गाँउमा अहिले बिरलै यो खेल खेल्नेहरु भेटिन्छन । सो क्षेत्रमा परापुर्व कालदेखी...

  • बुधबारदेखि रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले बम्पर कमाई गरेको छ । चलचित्रले रिलिजको पहिलो दिन वुधबार १ करोड ३० लाखको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । वुधबार यो चलचित्रले देशैभर हाउसफूलको व्यापार गरेको थियो । रिलिजको दोश्रो दिन बिहिबार...