सुन्दर देखिनका लागि कैयन् विदेशी मोडल तथा अभिनेत्रीहरुले कस्मेटिक सर्जरी गरेका समाचार हामीले पढ्दै आएका छौँ । कतिपयले त अनुहारको कस्मेटिक सर्जरी गराएर आफ्नो पूरानो रुप नै बदलेका हुन्छन्...
भारतीय हिमालयस्थित एउटा हिमाली उपत्यकामा रहेको विकट तालमा सयौँ मानव अस्थितपञ्जर छरिएका छन् । उत्तराखण्ड राज्यस्थित भारतको एउटा अग्लो हिमाल त्रिशूलको चुचुरोको ठाडो भिरालोमा रहेको रूपकुण्ड समुद्र सतहबाट ५०२९ मिटर उचाइमा छ । 'अस्थिपञ्जरको ताल'मा मानव...
व्यस्त पार्कमा यौन क्रीडामा लिप्त हुने एक जोडी समातिएका छन् । पार्कमा कसैको परवाह नगरी यौन क्रीडामा लिप्त हुने जोडीलाई प्रहरीले पक्राउ परी अनुसन्धान सुरू गरेको हो । यो घटना भाइल्याण्डको हो । त्यहाँको पार्कमा एक जोडीले अव्यवहारिक क्रियाकलाप गरेपछि...
थाइल्याण्डमा एकजना महिलाले समुद्री तटीय क्षेत्रमा रहेको आफ्नो घर नजिकै ह्वेलको बान्ता भेट्टाइन् । ठूलो आकारको त्यो डल्लो बहुमूल्य थियो र उनलाई रातारात करोडपति बनाइदिएको छ । सिरिपोन नियामरिन आँधीसहितको वर्षा रोकिएसँगै तटीय क्षेत्रमा रहेको आफ्नो घरबाहिर...
वि.सं. २०७८ मा तीनवटा दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी वि.सं. २०७८...
भारतको तेलंगनामा ककफाइटका लागि खुट्टामा चक्कु बाँधिएको भालेले आफ्नै मालिकको ज्यान लिएको छ । प्रतिष्पर्धी भालेसँग जुध्न खुट्टामा चक्कु बाँधेर पठाउन थालेको भाले भागेपछि मालिकले दौडेर समाउन खोजेका थिए । त्यही क्रममा भालेको खुट्टामा रहेको चक्कु उनको...
दक्षिण कोरियाली लोक-रक गायक किम क्वाङ-सिओकको निधन भएको करिब २५ वर्ष भयो । तर किमका प्रशंसकहरूले गत जनवरीमा उनकै स्वरमा नयाँ गीत सुन्न पाए । कसरी भन्नुहोला, यो सबै रोबोटको काम हो । आवाजसम्बन्धी काम गर्ने आर्टिफिविसियल इन्टेलिजेन्स (एआइ) का माध्यमबाट किमको...
मिस्रमा संसारको सबैभन्दा पुरानो बियर कारखाना भेटिएको छ । अमेरिका तथा मिस्रका पुरातत्वविद्को संयुक्त टोलीले भेट्टाएको यो बियर कारखानालाई संसारको सबैभन्दा पुरानो फैक्ट्री मानिएको छ । पुरातत्वविद्हरुका अनुसार यो प्राचीन मिस्रको सबैभन्दा पुरातात्विक...
साँच्चै नै विज्ञानले चमत्कार गर्न सक्छ भन्ने कुरामा तपाईंलाई पत्यार लाग्दैन भने यसको सीधा अर्थ यति नै हो तपाई आधुनिकतम विज्ञानको क्षमतासंग परिचित हुनुहुन्न अथवा चमत्कार विषयक तपाईको अवधारणा नै शायद आफ्नो जीवनसंग सम्बंधित केही असम्भव कुराकै छेउछाउमा...
चीनका वैज्ञानिकहरुले ध्वनी तरंगको सहयोगमा वर्षा गराउने प्रविधिको विकास गरेका छन । उनीहरुका अनुसार बादलमा लो-फ्रीक्वेन्सी साउण्ड वेभ (ध्वनी तरंग) छोड्दा धेरै वर्षा गराउन सकिन्छ । यो प्रविधि सुख्खाग्रस्त क्षेत्रका लागि वरदान सावित हुने चिनियाँ वैज्ञानिकहरुको...