भारतमा एक जोडीले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि लगाइएको प्रतिबन्धबाट बच्न आकाशमै विवाह गरेका छन् । तामिलनाडु राज्यका एक जोडीले विमान चार्टर्ड गरी आकाशमा नै विवाह गरेका हुन्...
हाम्रो सौर्यमण्डलका सबै ८ वटा ग्रहहरु आफैमा विशेष यो अर्थमा छन् कि सबैका आ-आफ्नै अद्धितीय विशेषताहरु छन् । सौर्यमण्डलको तेश्रो ठूलो ग्रहको रुपमा रहेको अरुण ग्रह घनत्वका आधारमा चाहीँ चौथो ठूलो ग्रह हो । यो ग्रह अधिकांस ग्यासबाट बनेको ग्रह हो । त्यसैले...
जर्मनीमा एक परीको कथा निकै चर्चित छ । कथाकी ती परीको नाम रापुन्जेल हो, जसको सुनौलो तथा निकै लामो कपाल हुन्छ । कथाकी ती रापुन्जेल परी जस्तै देखिने रहरमा युक्रेनमा एक महिलाले ३० वर्षदेखि आफ्नो कपाल पालिरहेकी छिन् र अहिले उनको कपाल साढे ६ फिट लामो छ । रियल...
अमेरिकाको डेट्रोइट नदीमा १ सय वर्ष उमेरको माछा समातिएको छ । उक्त माछाको तौल १०८ किलो छ । अमेरिकाको माछा तथा वन्जयन्तु सेवा कार्यालयका अनुसार उक्त पोथी माछा समातेर नापजाँच तथा तौल गरेसँगै पुनः नदीमा छाडिएको छ । आफ्नो फेसबुक पेजमा कार्यालयले उक्त माछाको...
फलको राजा आँप मन नपर्ने सायदै होलान् । जात अनुसार आँपको स्वाद मात्र नभइ फलको आकार पनि सानो ठूलो हुन्छ । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा भने संसारकै सबैभन्दा ठूलो आँपको फलेको छ । कोलम्बियाको गुआयाटामा बस्ने जम्र्यान ओर्लान्डो नोभा र उनकी पत्नी रेइया...
संसारमा विविध भाषा र संस्कृतिका मानिस छन् र उनीहरुका आफ्नै परम्पराहरू छन् । आज हामी त्यस्तो परम्पराबारे चर्चा गर्दैछौं, जसअन्तर्गत पुरुषहरूले अर्काकी श्रीमतीलाई खोसेर लैजान पाउँछन् । र, समाजले त्यसलाई वैध ठहर गरेपछि विवाह गर्छन् । पश्चिमी अफ्रिकाको...
नटवरलाल भन्ने नाम प्रायः जनजिब्रोमा प्रचलित नाम नै हो । उक्त व्यक्तिको बारेमा धेरैलाई थाहा नहोला तर हामीकहाँ पनि कोही ठग वा फटाहालाई उपमा दिनुपरेमा नटवरलाल नै भन्ने गरिन्छ । नटवरलाल वास्तवमा भारतको एक महाठगको नाम हो । उसले आफ्नो जिवनमा यतिधेरै चोरी...
अमेरिकी अन्तरिक्ष एजेन्सी नासा मंगल ग्रहमा एउटा सानो हेलिकोप्टर उडाउन सफल भएको छ । इनजेनिटी नाम दिइएको यो ड्रोन हावामा एक मिनेटभन्दा कम समय रहेको थियो । तर, नासाले यसलाई ठूलो सफलता मानेको छ । किनभने यो कुनै दोस्रो दुनियाको विमानद्वारा सञ्चालित र नियन्त्रित...
रुसको एक अस्पतालमा आगो लागिरहेकै बेला चिकित्सकहरुको टोलीले एक बिरामीको मुटुको सफल शल्याक्रिया गरे । अस्पतालको छतमा जब आगो लागिरहेको थियो ठीक त्यसै बेला चिकित्सकहरुले भने आफूहरुले गरिरहेको अपरेशन सम्पन्न गरेरै छाडे । आगो लागिरहेका बेला १२० जना भन्दा...
अंग्रेजी पात्रो अनुसार आज एप्रिल १ तारिख । आज संसारभरका व्यक्तिले एक अर्कालाई मूर्ख बनाउँने र झुट बोल्ने गर्छन । यो दिन झुक्याउँदा वा झुट बोल्दा कोही कसैसँग पनि रिसाउँदैनन् । तर, नयाँ वर्ष परिवर्तन भएकै कारण त्यसैमा आधारित रहेर मनाउँने गरिएका केही भनाइहरु...