कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४...
नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाको सभापतिमा प्रशान्त बिष्ट बिजयी भएका छन । नेपालगन्जमा आज भएको निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्दीहरुलाई भारी मतको फरकमा पछाडी पार्दै बिजयी भएका हुन । बिष्टले २ सय ४३ मत प्राप्त गरेर बिजयी हुँदा उनका प्रतिद्वन्दीहरु...
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन । प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको बिहिबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र...
बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट सूर्य चुनाव चिन्हबाट २०७४ सालको प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहका नेता पशुपतिदयाल मिश्र दलबलसहित बुधबार एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष तथा पुर्व...
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला भएको बताएका छन । अध्यक्ष ओलीले आज नेपालगन्जमा आयोजित एक बृहत् पार्टी प्रवेश कार्यक्रममा यस्तो बताएका हुन । पार्टी प्रवेश कार्यक्रममा नेपालगन्जका व्यवसायी...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दका क्रममा बाँकेका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएका ४ जना बन्दकर्तालाई बेलुका रिहा गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै सडकमा गुडिरहेका ई-रिक्सा र मोटरसाइकलका साँचोहरु...
तस्वीर : नरेन्द्र केसीको फेसबुकबाट प्रेस सेन्टर नेपाल, दाङ तुलसीपुर उपमहानगरपालिका शाखाको अध्यक्षमा दामोदर बस्नेत (राकेश) निर्वाचित भएका छन । मंगलबार दाङको तुलसीपुरमा सम्पन्न भएको तुलसीपुर उपमहानगर शाखाको पहिलो भेलाबाट बस्नेत अध्यक्षम सर्वसम्मत...
सरकार सञ्चालनमा सहयोग गर्न गठित सत्ता गठबन्धन संयन्त्रको बैठक बस्दैछ । संयन्त्रको बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो । गत कात्तिक २२ गते सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै ११ सदस्यीय राजनीतिक संयन्त्र ९समन्वय समिति० गठन...
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । गठबन्धन दलले मुख्यमन्त्री...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका एक कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ । आज बिहान नेपालगन्जको औद्योगिक क्षेत्र अगाडीबाट विप्लवका १ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको...