१५ असार, काठमाण्डौं । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनी नेतृत्वको सरकार...
१५ असार, पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आउने जाने भइरहन्छ, तर व्यवस्था संस्थागत भइसकेको र राजनीतिक सङ्क्रमणको अन्त्य भइसकेकाले अब पनि सङ्क्रमणको नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताएका छन । शुक्रबार...
१२ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन । मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक...
४ असार, काठमाण्डौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चाको घोषणा भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा चारदलका शीर्ष नेता सहभागी कार्यक्रममा मोर्चाको घोषणा गरिएको हो । समाजवादी मोर्चा नेपालको सहमति पत्रमा हस्ताक्षर गरेर घोषणा गरिएको...
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भारत भ्रमण परिणाममुखी भएको बताएका छन् । भारत भ्रमणबारे सोमबार संसद्लाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भारतसँग कुनैपनि पनि सीमा विकल्पबारे प्रस्ताव नगरेको दावी गरे। प्रचण्डले भने,‘प्रष्ट...
२१ जेठ, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त आवासीय राजदूतमा...
२० जेठ, काठमाडौं । चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन् । गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका...
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चारदिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेका...
१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता...
१५ जेठ, खजुरा । १६औं गणतन्त्र दिवसको अवसरमा बाँकेको खजुरा गाउँपालिकाले बृहत कार्यक्रम गरी मनाएको छ । 'गणतन्त्र प्राप्ति पछिका उपलव्धिलाई संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा डोर्याउन हातेमालो गरौं' भन्ने मुल नाराका गाउँपालिकाले प्रभातफेरीको...