१६ भदौ, कोहलपुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट समानुपातिक सूचीका उम्मेदवार डा. लेखजंग थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा उम्मेदवार बनाउने निर्णय...
१५ भदौ, कोहलपुर । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले एक कार्यक्रममा दिएको अभिब्यक्ती बाँकेका काँग्रेसी नेता-कार्यकर्ताबिच वहषको विषय बनेको छ । जिल्ला सभापति नारायण प्रसाद गौडेलमाथि व्यक्तिगत टिप्पणी गरेपछि स्थानीय नेता तथा कार्यकर्ताले...
१४ भदौ, कोहलपुर । नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजिवी संगठन कोहलपुरको अध्यक्षमा मान बहादुर वली निर्वाचित भएका छन । कोहलपुरमा सम्पन्न पहिलो सम्मेलनबाट वलीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित भएको हो । जसको उपाध्यक्षमा...
१४ भदौ, कोहलपुर । दाङको राप्ती गाउँपालिका-८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ विदेशबाट फर्किएका छन् । बहाल भएकै अबस्थामा रोजगारीका लागि बेलायत गएका अध्यक्ष गुरुङ एक वर्षपछि फर्किएका हुन्। उनी अघिल्लो वर्ष साउन २० मा विदेश गएका थिए। ‘म एक हप्ताअघि मात्रै...
३१ साउन, कोहलपुर । अखिल नेपाल ट्रेड युनियन महासंघ कोहलपुर नगर समिति पुर्नगठन गरीएको छ । शनिबार सहिद स्मृती केन्द्र कोहलपुरमा सम्पन्न भएको दोस्रो भेलाबाट भुम बहादुर घर्ती (सर्जन) को अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरीएको हो । संजय परियारको अध्यक्षता...
३१ साउन, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने लाई रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा सरुवा गरीएको छ । लामिछाने १ सय २६ दिन भैरहवा कारागार बसेर आज नख्खु सरुवा भएका हुन । लामिछानेलाई भैरवाबाट बुद्ध एयरको जहाजबाट काठमाडौं लगिएको छ । उनलाई...
३० साउन, काठमाडौं । हिजोमात्रै सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका देवेन्द्र यादवलाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ । फरार अभियुक्तलाई पार्टी प्रवेश गराएको भन्दै कांग्रेसको आलोचना भएको थियो । लगत्तै, आज मुख्यसचिव कृष्णप्रसाद...
२८ साउन, काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ । हिजो सम्पन्न आयोगको बैठकले पार्टीका तर्फबाट पदाधिकारी हेरफेर भएको भनी केही विवरण आएपनि त्यो प्रक्रियासम्मत नरहेको निष्कर्षसहित...
२६ साउन, काठमाडौं । निर्वाचनमा भएको भनिएको अनियमितताविरुद्ध सोमबार भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले प्रदर्शन गरेका छन् । निर्वाचन आयोगको कार्यालय अघि प्रदर्शन गर्न गएका सांसद्हरूलाई प्रहरीले धरपकड गरेको छ । कंग्रेसका नेता राहुल गान्धीसहितका...
२५ साउन, कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर स्तरीय ज्येष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समिति चयन भएको छ । आईतबार पार्टी कार्यालयमा सम्पन्न भेलाबाट मञ्च र सल्लाहकार समिति चयन गरीएको नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समिति...