नेकपा प्रचण्ड-माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । आइतबारदेखि शुरु भएको बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका छन् । पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नीको उपचारका...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोहलपुर नगर कमिटिले रेशम खत्रीलाई कारबाही गर्ने निर्णय गरेको छ । आईतबार बसेको नगर कमिटिको पुर्ण बैठकले नगर कमिटी सदस्य खत्रीलाई कारबाही गर्ने र सोको अनुमोदनका लागी जिल्लामा सिफारीस गर्ने निर्णय गरेको नेकपा कोहलपुर नगर...
शिक्षा मनोवैज्ञानिकहरुका अनुसार 'व्यक्तिले अनुभवका आधारमा प्रतिक्रिया व्यक्त गर्न थाल्दछ र क्रमशः व्यवहारमा परिवर्तन ल्याउँदछ । यसरी व्यवहारमा आउने परिवर्तन नै सिकाई हो ।' साथै 'सिकाइ एउटा अनुभुति योग्य विषय हो, जसको सहयोगबिना मानिसले आफ्नो सम्पूर्ण...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले...
नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर इकाइ समितिले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । नेवि संघको ४९ औं स्थापना दिवसको अवसरमा क्यालेण्डर सार्वजनिक गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु...
काठमाडौँ – संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन् । सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४–४ वटा गाडी प्रयोग गरिरहेका छन् । त्यस्तै उपसभामुख...
काठमाडौँ– संघीय संरचना अनुसार कर्मचारीको पदपूर्ति प्रक्रिया अगाडि बढाउने अधिकारसहित सरकारले संघीय र प्रादेशिक लोकसेवा आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गरेको छ । संघीय लोकसेवा आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेस भएको छ । विधेयक समिति स्रोतका...
काठमाडौँ — यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड ९३५ किमि० मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भइरहेको जानकारी दिए । ‘भारत सरकारबाट...
नेपाल पत्रकार महासंघ बाँकेले भोली सोमबार आफ्नो १२ औं साधारण सभा गर्ने भएको छ । महासंघको केन्द्रिय सर्कुलेसन अनुसार पुष १६ गते १२ औं साधारण सभा संचालन गरिने महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले जानकारी दिए । नेपालगन्जस्थित कलपतरु होटलमा संचालन हुने...
काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तमू (गुरुङ) समुदायको महान् पर्व तमू होसारको शुभकानम दिनु भएको छ । शुभकामना सन्देश ‘तमू (गुरुङ) समुदायको महान् पर्व तमू ल्होछार–ल्होसारको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तमू ९गुरुङ० दिदी–बहिनी...