मुख्य समाचार


२७ बैशाख, बाँके । कोहलपुर नगरपालिकाबाट प्रदान गरिने सम्पुर्णं सेवाहरु बिहिबारसम्म बन्द हुने भएको छ । नगरपालिकाले मंगलबार एक सुचना प्रकाशित गर्दै नगर कार्यपालिकाको कार्यलय एव अन्तर्गतका...

  • २७ बैशाख, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले हराएको नगद तथा गहना भेट्टाएर सम्बन्धित ब्यक्तिलाई बुझाएको छ । बढैयाताल गाँउपालिका वडा नं. ३ सिमराकी ५४ वर्षिय देवी सापकोटाको पोखरा देखी नेपालगंज आउने क्रममा सोमबार नगद तथा गहना सहितको झोला हराएको थियो...

  • २७ बैशाख, काठमाण्डौं / भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् । उनी निकट स्रोतले सन्जुको मृत्युको पुष्टि गर्दै थप विवरण केहीबेरमा सार्वजनिक गर्ने बतायो । घटनाको पूरा विवरण खुल्न बाँकी छ । नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै...

  • २५ वैशाख, कोहलपुर / नेपाल कम्नियुष्ट पार्टी माओवादी केन्द्र राप्तीसोनारीले वडा नं ८ का वडाध्यक्ष पदका उम्मेदवार विष्णु केसीले आफुुु विजयी नजिक पुगेको बताएका छन । आफु पुगेका हरेक टोलहरुका मतदाताले दिएको माया र उत्साहले आफु विजयी नजिक पुगेको बताएका हुन...

  • २४ वैशाख, काठमाण्डौं / आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ । गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरी सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा...

  • २४ वैशाख, कोहलपुर / नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीका तर्फबाट कोहलपुर नगरपालिकामा प्रमुख पदका उम्मेदवार नरेन्द्र न्यौपानेले समुन्नत कोहलपर निर्माण गर्ने भिजन आफुसँंग भएको बताउँछन । शिक्षा, स्वाथ्य, रोजगार, बिधुत खानेपनि लगायतका आधारभुत...

  • २३ बैशाख, कोहलपुर । नेपालमा गणतन्त्र स्थापनापछि २०७४ सालमा पहिलो पटक स्थानीय तह निर्वाचन भयो । संघियता कार्यान्वयनमा आईसकेपछि भएको पहिलो निर्वाचनबाट देशभरका स्थानिय तहले नयाँ नेतृत्व पाए । निर्वाचनबाट कोहलपुर नगरपालिकाको समेत नेतृत्व चयन गरीयो ।...

  • बैशाख २१, (खजुरा) बाँके, । खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धन छ । स्थानीय चुनावको नजितालाई गठबन्धनको पोल्टामा पार्न पालिकाका सबै वडा र घर-घरमा गठबन्धनका उम्मेदवार पुगिरहेका छन् । आज खजुरा गाउँपालिकाको वडा नम्बर १ र २...

  • नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का जनताले यो पटकको स्थानीय तहको निर्वाचनमा आफ्नो वडाको अध्यक्षमा परमेश्वरप्रति भरोसा रहेको बताएका छन । नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर १८ को अध्यक्ष पदमा निर्वाचन लड्दै गरेका युवा नेता परमेश्वर डिसीप्रति...

  • नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को वडाअध्यक्ष पदका उमेदवार चेतबहादुर घर्तीमगर अरु उम्मेदवारहरु भन्दा अगाडी रहेको स्थानीय बताउँछन् । यही बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा चेतबहादुरले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट...