१८ चैत्र, कोहलपुर । राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षमा कबिन्द्र परियार चयन भएकका छन । शनिबार कोहलपुरमा सम्पन्न भएको प्रथम जिल्ला अधिबेशनबाट परियारको अध्यक्षतामा...
१८ चैत्र, काठमाडौँ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको...
१७ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान आठ बजेदेखि सुरु हुनेछ । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार...
१६ चैत्र, नेपालगन्ज । सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । बुधबार भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा...
१५ चैत, काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका...
६ चैत, काठमाडौं । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा सोमबार १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २२.६५ अंक (१.१८ प्रतिशत) ले वृद्धि हुँदा १९४९.०६ अंकमा बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजारमा...
५ चैत्र, नेपालगन्ज । नेपाल शिक्षक संघ बाँकेको अध्यक्षमा ऋषिराज शर्मा निर्वाचित भएका छन् । संघको नयाँ कार्यसमिति चयन गर्न भएको निर्वाचनबाट शर्मा ६ सय ७९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्धन्द्धी शेखरबहादुर रावतलाई दोब्बर बढी मतले...
२ चैत्र, काठमाडौँ । नेपाल आयल निगमले भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको जनाएको छ । जसअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको छ । निगमका...
२ चैत, नेपालगन्ज । निर्माण क्षेत्र र गृह श्रममा आवद्ध युवा श्रमिकलाई नेपालगन्जमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । सोलीडाइरेटी सेन्टरको सहयोगमा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद्ले श्रमिक युवालाई तीन दिने तालिमको आयोजना...
१ चैत्र, काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो) को अध्यक्षमा पुनः शंकर अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न संगठनको छैटौं राष्ट्रिय अधिवेशनबाट अधिकारी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले...